२०८१ मंसिर १३, बिहिवार , ०८:०८:१५ बजे

Sajhamanch
'

पूर्वी युक्रेनमा मिसाइल खस्दा ६० जना रूसी सैनिकको मृत्यु

बिहिवार, फागुन १०, २०८०

काठमाडौँ । पूर्वी यूक्रेनमा मिसाइल खस्दा ६० जना रूसी सैनिकको मृत्यु भएको छ। यूक्रेनी सेनाका अनुसार बुधवार पूर्वी यूक्रेनको दोनेत्स्क क्षेत्रमा २ वटा मिसाइल खस्दा कम्तिमा ६० जना रूसी सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ।

रूसको नियन्त्रणमा रहेको दोनेत्स्कको प्रशिक्षण क्षेत्रमा ती सैनिकहरू रहेको बेला मिसाइल खसेको यूक्रेनी सेनाले आफ्नो रिपोर्टमा बताएको छ।

बिहिवार, फागुन १०, २०८० | International, मिडियाबाट साभार

सम्बन्धित खबर