२०८२ साउन ५, सोमवार , १०:४५:११ बजे

Sajhamanch
'

राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारका लागि ९ लाख ९५ हजार निकासा

बिहिवार, पौष ५, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका लागि अर्थ मन्त्रालयले ९ लाख ९५ हजार ९३५ रुपैयाँ निकासा गरेको छ ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म दिइएको आर्थिक सहायताको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा उक्त रकम निकासा गरको जानकारी दिएको हो ।

राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ बमोजिम उक्त रकम निकास गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर