२०८१ फागुन १५, बिहिवार , ०५:५२:१७ बजे

Sajhamanch
'

एसीसी यू-१९ प्रिमियर कप: देवको शतकमा नेपालले इरानलाई दियो ३५४ रनको लक्ष्य

बिहिवार, असोज २५, २०८०

काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको हो ।

सम्बन्धित खबर