२०८२ साउन ४, आइतवार , १०:२१:१० बजे

Sajhamanch
'

नेम्वाङप्रति आज दिउँसो १ बजेसम्म श्रद्धाञ्जली दिन सकिने

बुधवार, भदौ २७, २०८०

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति आज दिउँसो १ बजेसम्म श्रद्धाञ्जली दिन सकिने भएको छ ।

बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय च्यासलमा श्रद्धाञ्जली अर्पण गर्न सकिने व्यवस्था गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

नेम्वाङको ७१ वर्षको उमेरमा हिजो बिहान निधन भएको थियो ।

सम्बन्धित खबर