२०८१ माघ २६, शनिवार , ०१:५५:४९ बजे

Sajhamanch
'

सामान्य अंकले घट्यो नेप्से

सोमवार, साउन २२, २०८०

काठमाडौं । सोमबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.२१ अंकले घटेर २०४८.२६ को बिन्दुमा झरेको छ ।

आज २६७ धितोपत्रको ६६ लाख ४७ हजार १४३ किक्ता सेयर दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँमा किनबेच भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि ०.४० प्रतिशतले घेटेर ३८०.४३ को विन्दु कायम भएको छ ।

आज १३ वटा उपसमूहमध्ये नौवटा उपसमूहको समूहगत सूचक बढेको छ । आज सबैभन्दा फाइनान्स उपसमूहको समूहगत सूचक सर्वाधिक १.६५ प्रतिशतले बढेको छ ।

यस्तै, आज चारवटा उपसमूहको समूहगत सूचक भने घटेको छ ।

आज नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३०२.९० रुपैयाँ कायम भएको छ । छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर ६.४५ प्रतिशतले घटेको छ ।

सम्बन्धित खबर