![](https://sajhamanch.com/wp-content/uploads/2023/07/1688436397_1686048922_koshi_pradesh-1200x560-1200x560-1.jpg)
विराटनगर । कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्।
मन्त्रीमा नियुक्त भएकाहरुको भने जिम्मेवारी तोकिएको छैन।