२०८० असोज १६, मङ्गलवार , ०६:१८:२७ बजे

Sajhamanch
'

६१ किलो सुन प्रकरण– ५० जना प्रतिवादी, १८ फरार

बुधवार, भदौ २७, २०८०

काठमाडौं । ६१ किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ५० जनालाई प्रतिवादी बनाउँदै आज प्रतिवेदन सरकारी वकिललाई बुझाउने भएको छ ।

त्यसमध्ये ३२ जना पक्राउ परेका छन् भने १८ जना फरारको सूचीमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतिवेदन अहिले केहीबेरमा बुझाउने तयारी छ ।

सम्बन्धित खबर