तस्वीरमा सहारा नेपाल साकोसको २५औं वार्षिक साधारणसभा २०७८

November 13, 2021 3:35 pm

अतिथि तथा सञ्चालकहरु

प्रमुख अतिथि सुवासचन्द्र नेम्बाङ साधारणसभालाई सम्बोधन गर्दै

साधारणसभाका सहभागी शेयर सदस्यहरु

साधारणसभामा संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी

राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान प्रदान गरिँदै । सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद बडाललाई एक लाख १ हजार रुपैयाँसहित कदरपत्रले सम्मान गरिएको । बडालको अनुपस्थितिमा मीनराज कडेलमार्फत् हस्तान्तरण गरिएको हो ।

प्रमुख अतिथि नेम्वाङलाई मायाको चिनो प्रदान गरिँदै

          November 13, 2021 3:35 pm | फोटो,मुख्य समाचार,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: