एनएमसी सहकारी पसलका लागि टेलिभिजनको कोटेसन

September 28, 2021 5:01 pm

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को पूर्ण स्वामित्वमा सञ्चालित
एनएमसी सहकारी पसल NMC COOP-SHOP
प्रधान कार्यालय बिर्तामोड झापा

कोटेसन आव्हान गरिएको सम्बन्धमा

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी सहकारी पसल व्यवसायको प्रयोजनका लागि निम्न सम्पत्ति सामानहरु आवश्यक पर्ने भएकाले सामान उपलब्ध गराउन सक्ने आपूर्तिकर्ताहरुले आवश्यक कागजातहरुसहित कोटेसन पेश गर्नहुन आव्हान गरिन्छ ।

आवश्यक सामानको विवरण

१.  टेलिभिजन  ३ थान  ४९ इन्चदेखि ६४ इन्चसम्म  ब्राण्ड, भेरिएन्ट्स, विशेषता, मूल्य र शर्तहरु उल्लेख गर्नुपर्ने

पेश गर्नुपर्ने कागजातहरुः
१. व्यवसाय दर्ता प्रमाणपत्र (वाणिज्य विभाग तथा स्थानीय तह) र सो को नवीकरणको प्रतिलिपि
२. स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
३. आ.व. २०७६/०७७ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि
४. कोटेसनसहितको पत्र

नोट
कोटेशन पेश गर्ने अन्तिम मिति २०७८ साल असोज १५ गते शुक्रबार रहनेछ ।

थप जानकारीका लागि
९८५२६८९४१७

          September 28, 2021 5:01 pm | विज्ञापन

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित