ट्रान्सफर्मर आवश्यकता सम्बन्धी कोटेसन आह्वान

September 13, 2021 8:36 pm

असल संस्कार र समृद्धिका लागि एनएमसी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.

कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

ट्रान्सफर्मर आवश्यकता सम्बन्धी कोटेसन आह्वान

प्रथमपटक प्रकाशित मितिः २०७८।५।२८

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको बैंकिङ व्यवसायको प्रधान कार्यालय मेचीनगर–१३, चारआलीका लागि तपसिल अनुसारको ट्रान्सफर्मर र सोसँग सम्बधित अन्य सामानहरू आवश्यक भएको हुँदा सेवा प्रदायक फर्म/कम्पनीहरुसँग न्यूनतम दररेटसहितको कोटेसन आह्वान गरिन्छ ।

१. आवश्यक ट्रान्सफर्मरको विवरणः

Brand : NEEK, Trans weld or Others

Capacity : 50KVA 3phase 11/0.4KV as per NEA Standard

२. सम्बन्धित सामग्रीहरुः

11mtr. PSC Pole NEA Standard – 4Pcs., Pin Insulator with Spindle – 12pcs., Insulator with Gruffer – 3pcs.,11Kv DO Set – 3pcs., Lighting Set – 3pcs., Disconnecting Switch – 3pcs., Pole Mount TOD Metering Cabinet with bus bar and 200Amp. MCCB – 1set, Earthing Set CU Earth Plate 2/2 OR, 6ft. Rod & Earthing Chemical/Water Main Hole – 3set,8 Gauge CU Wire – 7kg.,

50Sq.mm Armored Cable – 175mtr., 4Core 50Sq.mm Copper Armored Cable – 35mtr.,

Cable Joint Kit – 2 set, Supply Cut & Installation of 11-33KVA NEA Line distribution – 4Hour (approx.), Miscellaneous items (nut, Bolt, Cable Socket, and others)

३. अन्य बुँदाहरूः

क. कोटेसन पेस गर्दा मूल्य अभिवृद्धि कर (VAT), लोडिङ अनलोडिङ, ढुवानी, जडान आदि शुल्क अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
ख. कोटेसन पेश गर्दा सामान उपलब्ध गराउने, जडान गर्नेदेखि लिएर बिजुली सुचारु हँदासम्मको सम्पूर्ण कार्य समावेश गर्नुपर्नेछ ।
ग. कोटेसन पेस गर्ने अन्तिम मिति २०७८ असोज ६ गते बुधबार तोकिएको छ ।
घ. कोटेसन पेस गर्दा सामान उपलब्ध गराउँदा लाग्ने सकिने समय उल्लेख गर्नुपर्नेछ ।
ङ. झापा जिल्ला अन्तर्गतका बिक्रेताहरूले सिलबन्दी कोटेसन संस्थाको प्रधान कार्यालय चारआलीमा पेश गर्नुपर्नेछ । झापा जिल्लाभन्दा बाहिरका बिक्रेताहरूले कोटेशन संस्थाको इमेल ठेगाना [email protected] पठाउन सकिनेछ ।
च. कोटेसन स्वीकृत गर्ने अन्तिम अधिकार संस्थामा निहित रहनेछ ।
छ. थप जानकारीका लागि मो. ९८५२६८९४५० मा सम्पर्क गर्न सक्नुहुनेछ ।

– बैंकिङ प्रधान कार्यालय

          September 13, 2021 8:36 pm | विज्ञापन

प्रतिकृयाहरू :

समाचारहरु: