
कमल गाउँपालिकामा राष्ट्रिय परिचय पत्रको फोटो खिचाउन सुरु
January 13, 2021 8:06 pm

कमल । झापाको कमल गाउँपालिकामा राष्ट्रिय परिचय पत्रको फोटो खिचाउन काम सुरु भएको छ ।
नेपल सरकारले आफ्ना नगरिकको सम्पूर्ण विवरण अध्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय परिचय पत्रको फोटो खिचाउन सुरु भएको हो । परिचय पत्रका लागि फोटो खिचाउने काम कमल गाउँपालिकामा २० दिन सम्म रहने गाउँपालिकाले जनाएको छ ।
राज्यका सबै नगरिकको सुरक्षा व्यवस्था, सामाजिक क्रियाकलाप राज्यबाट प्रदान गरिने सेवामा एकरुपता, वित्तिय अवस्था लगायतका सम्पूर्ण गतिधिलाई व्यवस्थित गर्नका लागी नेपाल सरकारले राष्ट्रिय परिचय पत्रको फोटो खिचाउन काम सुरु गरेको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।
January 13, 2021 8:06 pm | समाज,स्थानीय तह

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालमा कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका डा.राजभण्डारीले लगाउने

गायक हेमन नेपालीको पहिलो कभर गीत सार्वजनिक

‘माउण्ट केटू म पनि जान पाएको भए…’

बुधबारे जेसीजद्वारा रक्तदान, ४२ प्रिन्ट रगत संकलन

जब बालबच्चाले घरको खानेकुरा खाँदैनन्

कांग्रेसले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम

‘नभनेको कुरा लेखेर अपमान गरियो’ : वामदेवको सचिवालय
