२०८२ वैशाख २८, आइतवार , १०:५३:४० बजे
हुम्लामा आइतबार रातिदेखि भएको हिमपात भएको छ । हिमपातपछि चिसोका कारण जनजीवन कष्टकर बनेको छ ।