२०८० मंसिर १३, बुधवार , ०१:३८:३१ बजे
काठमाडौ, शेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक १०५.५५ अंक बढेर २८८५.५३ विन्दूमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स १९.८१ अंक बढेको छ भने […]