२०८१ साउन १२, शनिवार , ०७:०२:४६ बजे

Sajhamanch
'

शेखर कोइराला समूहको बैठक बस्दै

बुधवार, मंसिर २७, २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ । मंगलबारका लागि तय गरिएको बैठक आज बस्न लागेको हो ।

बैठक दिउँसो १ बजे अनुपम फुडल्यान्डमा बस्नेछ । पार्टी महामन्त्री गगन थापाको समय मिलाएर हिजोका लागि तय भएको बैठक आजका लागि सारिएको थियो ।

सम्बन्धित खबर