२०८२ असार १७, मङ्गलवार , ०४:१६:४१ बजे

Sajhamanch
'

जसपा अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान

शनिवार, भदौ ९, २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन्। उनी पारिवारिक कामका सिलसिलामा भारतको केरला गएका हुन्।

जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जानेछन्। उनी एक सातापछि स्वदेश फर्किने प्रवक्ता सुमनले जानकारी दिए।

सम्बन्धित खबर