२०८२ वैशाख २८, आइतवार , ०८:३१:०४ बजे

Sajhamanch
'

जनमत पार्टी मधेस सरकारबाट बाहिरियो, समर्थन पनि फिर्ता

बुधवार, माघ १०, २०८०

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ।

मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन्।

मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका सचिव वीपी साहले जानकारी दिए।

सम्बन्धित खबर