२०८२ असार १८, बुधवार , १२:३०:४६ बजे

Sajhamanch
'

कोरोना अपडेटः २४ घण्टामा ४ हजार बढीको मृत्यु, अमेरिकाको स्थिति नियन्त्रण बाहिर

बुधवार, चैत १९, २०७६

काठमाडौं । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ हजार नाघेको छ । बुधबार बिहानसम्म कोरोनाका कारण ४२ हजार १ सय १४ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै ४ हजार सय ४१ जनाको ज्यान गएको छ ।

त्यस्तै, २४ घण्टामा साढे ७२ हजार कोरोना संक्रमित फेला परेका छन् । योसँगै कोरोना संक्रमितको संख्या ८ लाख ५७ हजार नाघेको छ ।

सम्बन्धित खबर