२०८२ चैत ६ शुक्रवार , १०:३९:५१ बजे

Sajhamanch

उमानाथ भण्डारी को लेखहरु

उमानाथ भण्डारी कमल । सामान्यतया विद्यालयको वार्षिकोत्सव भन्नासाथ गायन, नृत्य र कविता, मुक्तक वाचन गरेर सम्पन्न हुने देख्दै आएका छौं । तर झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कूलको प्राङ्गणमा पुग्दा […]

सोमवार, फागुन १२, २०८१

उमानाथ भण्डारी कमल । कमल गाउँपालिकामा सञ्चालित शिविरबाट १४२ जनालाई अपाङ्गताको परिचय पत्र वितरण गरिएको छ । कमल गाउँपालिकामा मंसिर ४ गतेदेखि सुरु भएको अपाङ्गता भएका व्यक्तिहरुको स्वस्थ्य परीक्षण, आवश्यकता पहिचान र परिचयपत्र वितरण शिविर […]

मङ्गलवार, मंसिर ११, २०८१

गौरादह । झापाको गौरादह नगरपालिकामा समुदायमा अदालत कार्यक्रम सम्पन्न गरिएको छ । झापा जिल्ला अदालतका मुख्य न्यायाधीश अशोककुमार बस्नेतको प्रमुख आथित्यमा आज मंगलबार गौरादह नगरपालिकामा समुदायमा अदालत कार्यक्रम गरिएको हो । न्यायिक प्रक्रियामा नागरिकको पहुँच […]

मङ्गलवार, असार ११, २०८१

झापा । वैशाख १६ गतेदेखि सुरु भएको हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियानको ९औं दिनसम्म आइपुग्दा ६३ दशमलव २४ प्रतिशत झापालीले औषधी सेवन गरेको तथ्याङ्क सार्वजनिक भएको छ । हात्तीपाइले रोग विरुद्धको आम औषधी […]

मङ्गलवार, वैशाख २५, २०८१

कमल । कमल नगर जेसीसको आयोजनामा जनतासँग न्यायपालिका विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ । झापाको कमल गाउँपालिका न्यायिक समितिको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा छिमेकी गाउँपालिका तथा नगरपालिका उपप्रमुख, न्यायिक समिति र मेलमिलापकर्ता बीच भगिनी सम्बन्ध […]

शनिवार, चैत ३, २०८०

कमल । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भौतिक पूर्वाधार कमजोर भएका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उक्सिन नसकेको बताएका छन् । झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयको ५६औं वार्षिकोत्सव […]

मङ्गलवार, माघ १६, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ स्थित श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा कुखुरापालन सुरु गरिएको छ । पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत विद्यालयमा प्रारम्भिक चरणमा कुखुरापालन सुरु गरिएको हो । नमूना विद्यालय […]

बिहिवार, कार्तिक ३०, २०८०

झापा । झापाको बाहुनडाँगी जंगली हात्तीबाट धेरै प्रताडित भूगोल हो । जहाँका बासिन्दाले आधा शताब्दीदेखि भारतबाट आउने हात्तीको प्रताडना ब्यहोरिरहेका छन् । एक दुई वटादेखि सय वटासम्म हात्तीको हुल मेची तरेर बाहुनडाँगीको गौंडाबाट नेपाल पसेका […]

शुक्रवार, असोज १९, २०८०

कनकाई । झापाको कनकाई नगरपालिकामा आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म ६० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको पाइएको छ । राज्य पुनःसंरचना पछि निर्वाचित जनप्रतिनिधि आउँदा नगरपालिका क्षेत्रमा १५ किलोमिटर मात्र सडक कालोपत्रे थियो । दोस्रो […]

आइतवार, असार १०, २०८०

झापा । करिब चार दशक अघिबाट सुरु भएको लघुवित्त कार्यक्रमले संस्थागत रुपमा काम गर्न थालेको पनि तीन दशक बितिसकेको छ । गरीब वर्ग पनि ऋण लगानी गर्न योग्य हुन्छन् भन्ने मान्यता लिएर सुरु भएका लघुवित्त […]

सोमवार, फागुन ८, २०७९