झापा । राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्ना निकटस्थ एलन मस्क कुनै दिन अमेरिकाको राष्ट्रपति बन्ने सम्भावना नरहेको बताएका छन्। आगामी ट्रम्प प्रशासनका महत्वपूर्ण पात्र एलन मस्क कुनै दिन राष्ट्रपति बन्न सक्ने सम्भावना नरहेको आइतबार अमेरिकी […]
झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले काजान सहरमा युक्रेनी ड्रोन हमलाको बदला लिने बताएका छन् । सरकारी बैठकलाई सम्बोधन गर्दै रुसी राष्ट्रपतिले युक्रेनले काजानको एउटा अपार्टमेन्टमा ड्रोनले आक्रमण गरेको आरोप लगाए। योसँगै उनले युक्रेनलाई यसका […]
झापा । पाकिस्तानमा २० लाख बालबालिका कुपोषणको चपेटामा रहेका युनिसेफको एक अध्ययनले देखाएको छ । आसन्न सङ्कटबारे चेतावनी दिँदै युनिसेफले २० लाख बालबालिका गम्भीर रूपमा बर्बाद वा गम्भीर कुपोषणबाट पीडित रहेको बताएको हो । युनिसेफले […]
पर्यटकमाझ लोकप्रिय ब्राजिलको ग्रामाडो शहरको एक बस्तीमा प्लेन दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु भएको छ । एक दर्जन बढी घाइते भएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार दुर्घटना भएको प्लेन निजी हो । सुरुमा एउटा […]
झापा । फ्रान्सका दुई तिहाइ नागरिक नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट देखिएका एक सर्वेक्षणले देखाएको छ । फ्रान्सका नयाँ प्रधानमन्त्री फ्रान्कोइस बायरोउलाई प्रधानमन्त्री बनाएकोमा दुई तिहाइ नागरिक असन्तुष्ट देखिएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । फ्रान्सेली […]
झापा । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । जति प्रयास गर्दा पनि आगो निभाउन नसकेपछि सरकारले हजारौँ स्थानीय बासिन्दालाई घर छाड्न आदेश दिएको छ । झन्डै पाँच सय जनाको उद्धार भएको […]
काठमाडौं । अमेरिकाले यमनको राजधानी सानामा रहेका हुथी विद्रोही रहेका स्थानमा आक्रमण गरेको छ । अमेरिकाले हुथी विद्रोहीका मिसाइल भण्डार केन्द्रमा हवाई हमला गरेको हो । अमेरिकी सेन्ट्रल कमाण्डले यमनमा आक्रमण पुष्टि गरेको छ । […]
झापा । जर्मनीको पूर्वी सहर माग्डबर्गको क्रिसमस बजारमा जिहादी समूहले कार आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । मानिसहरूको भीडमा गुडेको कार करिब ४ सय मिटर पर […]
झापा । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा संलग्न एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार वार्तामा ९० प्रतिशत प्रगति भएको छ तर, केही […]
झापा । ब्राजिलमा गाडी दुर्घटना हुँदा ३८ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइसको सडकमा गुडिरहेको ट्रकबाट अचानक ठूलो मात्रामा ग्रेनाइट सडकमा झरेको थियो । गुडिरहको […]