२०८१ माघ ९, बुधवार , १०:५२:३० बजे

Sajhamanch

विश्व समाचार

झापा । चीनको तिब्बत क्षेत्रमा हिजो आएको विनाशकारी भूकम्पबाट कम्तीमा एक सय २६ जनाको ज्यान गएको छ । भूकम्प परेर १८८ जना घाइते हुनुका साथै सयौं भवन क्षतिग्रस्त भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ […]

बुधवार, पौष २४, २०८१

झापा । अमेरिकाको लस एन्जलसमा जङ्गलमा लागेको डढेलो तीव्र गतिमा फैलिँदै गएको छ । २० एकड क्षेत्रफलमा डढेलोबाट शुरू भएको आगो आज बिहान केही घण्टामै १२ सय एकडमा फैलिएको छ । दमकल विभागका प्रमुख क्रिस्टिन […]

बुधवार, पौष २४, २०८१

झापा । अमेरिकामा ‘बर्ड फ्लु’ बाट पहिलो व्यक्तिको ज्यान गएको छ । अमेरिकी राज्य लुइसियानाका एक जना बिरामी बर्ड फ्लुको एच फाइभ एन वनबाट ज्यान गुमाउने पहिलो व्यक्ति रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । लुइसियाना […]

मङ्गलवार, पौष २३, २०८१

काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले भूकम्पबाट […]

मङ्गलवार, पौष २३, २०८१

काठमाडौं । चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि चीनले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । सगरमाथा (माउन्ट कोमोलाङ्‍मा) क्षेत्र अस्थायी रूपमा बन्द गरिएको हो । चीनमा हालसम्म […]

मङ्गलवार, पौष २३, २०८१

काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएका छन् । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले भूकम्पबाट ज्यान जानेको संख्या […]

मङ्गलवार, पौष २३, २०८१

काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ३२ जनाको मृत्यु भएको छ । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले ३२ जनाको मृत्यु भएको उल्लेख गरेको छ । सिन्ह्वाका अनुसार भूकम्पको […]

मङ्गलवार, पौष २३, २०८१

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । केही घरहरु भत्किएका छन् । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ […]

मङ्गलवार, पौष २३, २०८१

झापा । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको नेता तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । आफ्नो नेतृत्वप्रति बढ्दो असन्तुष्टिकाबीच प्रधानमन्त्री ट्रुडोले हिजो राजीनामा दिएका हुन । उनले लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्री […]

मङ्गलवार, पौष २३, २०८१

झापा । अमेरिकामा हिमआँधीका कारण पाँच जनाको ज्यान गएको छ । केही दिनदेखि अमेरिकाको विभिन्न राज्यमा परेको बाक्लो हिमपात, चिसो हावा र हिमआँधीका कारण कठ्याङ्ग्रिएर र दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको हो । मिसौरी […]

मङ्गलवार, पौष २३, २०८१