२०८२ चैत २८ शनिवार , ०७:५७:१५ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौं । इरानको आक्रमणबाट अमेरिकाले प्रयोग गरिरहेका सैन्य अखडाहरूमा करिब ८० करोड डलरको क्षति भएको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । पश्चिम एसियामा जारी अमेरिका–इजरायल र इरान युद्धबीच सुरुआती दुई हप्तामा उक्त क्षति भएको […]

आइतवार, चैत ८, २०८२

काठमाडौं । जापानले महिला एसियन कप फुटबल २०२६ को उपाधि जितेको छ। फाइनलमा आयोजक अस्ट्रेलियालाई १–० गोलले पराजित गर्दै जापानले तेस्रो पटक उपाधि हात पारेको हो। सिड्नीमा भएको खेलमा पहिलो हाफमै माइका हमानोले उत्कृष्ट गोल […]

शनिवार, चैत ७, २०८२

रासस काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताएका छन् । नेतन्याहुको भनाइपछि कच्चा तेलको मूल्य शुक्रबार घटेको छ । व्यापारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको […]

शनिवार, चैत ७, २०८२

 काठमाडौं । मध्यपूर्व तनाव (इरान र इजरायल युद्ध) को बाछिटा नेपालमा पनि देखिन थालेका छन् । आयातमा आधारित अर्थतन्त्र त्यसमा पनि पेट्रोलिय पदार्थको हिस्सा करिब १७ प्रतिशत भएकाले मुद्रास्फीति तथा आपूर्ति शृङ्खला प्रभावित हुने जोखिम […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । ‘होर्मुज स्ट्रेट’ मा अप्रिलको अन्त्यसम्म अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन गरेका छन् । द वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका धेरै स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित सामग्रीमा साउदी […]

शुक्रवार, चैत ६, २०८२

झापा । मध्यपूर्वमा युद्ध थप चर्किएसँगै खाडीका क्षेत्रदेखि युरोपसम्म असर फैलिएको छ । क्षेप्यास्त्र र ड्रोन आक्रमण, प्रतिआक्रमण, ऊर्जा पूर्वाधारमा क्षति र कूटनीतिक सक्रियता एकैसाथ तीव्र बनेका छन् । जसले क्षेत्रीय सुरक्षा मात्र नभई, विश्वव्यापी […]

शुक्रवार, चैत ६, २०८२

झापा । अमेरिकी कार निर्माता कम्पनी ‘टेस्ला’ ले २ अर्ब ९० करोड डलर बराबरको सौर्य उपकरण किन्न चिनियाँ कम्पनीहरूसँग वार्ता गरिरहेको छ । ‘टेस्ला’ ले सौर्य प्यानल र सेलहरू निर्माण गर्नका लागि ‘सुझोउ म्याक्सवेल टेक्नोलोजिज’ […]

शुक्रवार, चैत ६, २०८२

झापा । मध्यपूर्वमा युद्ध थप चर्किँदै गएको छ । इजरायल र इरानबीच एकअर्कामाथि आक्रमण गर्ने क्रम तीव्र रूपमा भइरहेको छ । इरानको सरकारी टेलिभिजनका अनुसार राजधानी तेहरानतर्फ हिजो थप चार चरणमा मिसाइल प्रहार भएको छ […]

शुक्रवार, चैत ६, २०८२

झापा । इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा शुरू भएको युद्ध अब ऊर्जा युद्धका रूपमा परिणत हुन थालेको छ । इजरायली वायुसेनाले इरानका प्रमुख तेल प्रशोधन केन्द्रहरूमा हवाई आक्रमण गरेपछि इरानले पनि खाडीका देशहरूमा […]

बिहिवार, चैत ५, २०८२

झापा । अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग इरान युद्धका लागि २०० अर्ब अमेरिकी डलरभन्दा धेरै रकमको स्वीकृति माग गरेको छ । द वाशिङ्टन पोस्टका अनुसार यो रकम अहिलेसम्म इरानमा भएका सैन्य […]

बिहिवार, चैत ५, २०८२