काठमाडौं । नेपालको बाटो हुँदै तीन जना आतङ्ककारी राज्यमा प्रवेश गरेको सूचना पाएपछि बिहार प्रहरीले उच्च सतर्कता जारी गरेको भरतीय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानको प्रतिबन्धित आतङ्कवादी सङ्गठन जैश–ए–मोहम्मदका तीन जना नेपाल हुँदै बिहारमा प्रवेश […]
झापा । संयुक्त राष्ट्रसङ्घ (यूएन) र सहायताकर्मी संस्थाहरूले गाजामा भोकमरी भयाभह बनेको चेतावनी दिएका छन् । हिजो यूएन सुरक्षा परिषदलाई सम्बोधन गर्दै यूएनका सहायक मानवीय प्रमुख जोय्स मुसुयाले गाजाको उत्तर–मध्य भागमा भोकमरी पुष्टि भएको र […]
झापा । अमेरिकाको मिनियापोलिसमा एक क्याथोलिक चर्च र विद्यालयमा भएको अन्धाधुन्द गोली प्रहारमा दुई बालबालिकाको ज्यान गएको छ । १७ जना घाइते भएका छन् । प्रहरीका अनुसार मारिनेमध्ये एक आठ वर्षको र अर्को १० वर्षको […]
झापा । दक्षिण कोरियाले विद्यालयहरूमा कक्षाको समयमा मोबाइल फोन र स्मार्ट उपकरणहरूको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । बुधवार दिउँसो उपस्थित १ सय ६३ सदस्यमध्ये १ सय १५ जनाले पक्षमा मतदान गर्दै विधेयक […]
काठमाडौं । अमेरिकाले भारतमाथि लगाएको थप २५ प्रतिशत कर लागू भएको छ । रुससँग पेट्रोलियम पदार्थ किनेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै घोषणा गर्नुभएको थप भन्सार कर आजदेखि लागू भएको हो । अब […]
झापा । उत्तर भारतमा लगातारको वर्षा र त्यसपछिको बाढी,पहिरोका कारण जनजीवन प्रभावित भएको छ । जम्मू क्षेत्रमा कम्तीमा आठ जनाको ज्यान गएको छ । वैष्णोदेवी तथा शिवखोड़ी यात्राहरू स्थगित गरिएको बीबीसीले जनाएको छ । कटरा […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका छ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने घोषणा गर्नुभएको छ । उहाँले चीनसँगको सम्बन्ध आउँदा दिनमा थप बलियो हुने विश्वास व्यक्त गर्नुभएको फक्सन्यूजले जनाएको छ । अहिले दुई लाख […]
काठमाडौँ । नेपालको दोस्रो नानो भूउपग्रह (स्याटेलाइट) ‘मुनाल’ को छिट्टै प्रक्षेपण हुने भएको छ । यो भूउपग्रहलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), अन्तरिक्ष प्रतिष्ठान नेपाल नामक संस्था र काठमाडौँ विश्वविद्यालय हाइअर स्कुल (केयुएचएस)लगायत अन्य […]
झापा । रुसका लागि भारतीय राजदूत विनय कुमारले भारतले सबैभन्दा राम्रो सम्झौता हुने ठाउँबाट तेल खरिद गर्न जारी राख्ने बताउनुभएको छ । भारतीय राजदूत कुमारले भारतले देशको ‘राष्ट्रिय हित’ को रक्षा गर्ने कदमहरू चाल्न जारी […]
झापा । इजरायलले गाजामाथि हिजो गरेको आक्रमणमा कम्तीमा ५१ जनाको ज्यान गएको छ । तीमध्ये २७ जना गाजा सिटीमै मारिएका छन् भने २४ जना राहतको खोजीमा रहेका नागरिक मारिएको अल जजिराले जनाएको छ । इजरायली […]