२०८३ जेठ १७ आइतवार , ०४:१०:५६ बजे

Sajhamanch

विश्व समाचार

मध्य भारतको छत्तीसगढ राज्यमा मंगलबार प्रहरी र अर्धसैनिक बलको संयुक्त दस्ताबीच भीषण गोली हानाहान हुँदा चार नक्सलवादी विद्रोही मारिएका छन्।छत्तीसगढको राजधानी रायपुरबाट करिब ४०३ किलोमिटर दक्षिणमा रहेको बिजापुर जिल्लाको जंगल क्षेत्रमा सरकारी फौजले खोजी अभियान […]

बुधवार, फागुन १६, २०८०

भारतीय गजल गायक पङ्कज उदासको ७३ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार हिजो बिहान ११ बजे मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उदासको निधन भएको हो । उनलाई केही महिनाअघि क्यान्सर भएको थियो […]

मङ्गलवार, फागुन १५, २०८०

चीनले यो वर्ष करिब १०० अन्तरिक्ष यान प्रक्षेपण गर्ने भएको छ। सोमबार पत्रकार सम्मेलन आयोजना गरी यसबारे सार्वजनिक जानकारी गराइएको हो।यो योजनाबाट अन्तरिक्षका क्षेत्रमा नयाँ रेकर्ड कायम हुनेछ। चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण साइटबाट […]

मङ्गलवार, फागुन १५, २०८०

बंगलादेशको गम्भीर खतरामा परेका जङ्गली हात्तीहरूलाई पाल्न प्रतिबन्ध लगाएर उनीहरूलाई शोषणबाट जोगाउन अदालतले आदेश दिएको छ । त्यहाँको उच्च अदालतले हात्ती पाल्ने इजाजतपत्र खारेज गरेसँगै एसियाली युवा हात्तीहरूलाई अब कब्जामा लिन र बन्दी बनाउन नपाइने […]

सोमवार, फागुन १४, २०८०

युक्रेनमा रुसले विशेष सैन्य कारबाही शुरु गरेको दोस्रो वर्ष पुग्दैगर्दा संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसविरुद्ध ५०० भन्दा बढी नयाँ प्रतिबन्ध घोषणा गरेको छ।विपक्षी नेता एलेक्से नाभाल्नीको मृत्युमा रुसी सरकार दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध […]

शनिवार, फागुन १२, २०८०

मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको छ । १०० भन्दा बढी मानिस घाइते भएका छन् ।प्यालेस्टाइनी सुरक्षा स्रोतका अनुसार, इजरायली विमानहरूमार्फत देइर अल–बालाह सहरका धेरै आवासीय घरहरूमा आक्रमण गरिएको थियो […]

शुक्रवार, फागुन ११, २०८०

चीनको दक्षिणी भागमा तापक्रम घटेपछि र बेइजिङमा हिउँ परेपछि गम्भीर मौसमी चेतावनी दिइएको छ ।चीनको मौसम सम्बन्धी निकायले देशको त्रिस्तरीय प्रणालीमा सबैभन्दा उच्च रहेको अरेन्ज चेतावनी जारी गरेका छन् । यसले दक्षिणमा औसत तापक्रम भोलि […]

बिहिवार, फागुन १०, २०८०

अरब लिगले गाजापट्टीमा तत्काल युद्धविरामको माग गर्ने प्रस्तावप्रति भिटो प्रयोग गरेकोमा संयुक्त राज्य अमेरिकाको निन्दा गरेको छ। अमेरिकी कदमप्रति महासचिव अहमद अबोल घिट गहिरो खेद व्यक्त गरेका हुन्। ​​ घिटले यस्ता घटनामा सम्बन्धित पक्षको राजनीतिक […]

बिहिवार, फागुन १०, २०८०

विराट कोहली र अनुष्का शर्मा फेरि अभिभावक बनेका छन् । अनुष्काले फेब्रुअरी १५ मा छोरालाई जन्म दिएकी हुन् । यो दम्पतीले सामाजिक संजालमार्फत आफूहरुले दोस्रो सन्तानलाई स्वागत गरेको जनाएका छन् । दम्पतीले छोराको नाम अकाय […]

बुधवार, फागुन ९, २०८०

गत साता कारागारमा ज्यान गुमाएका विपक्षी नेता एलेक्सी नाभाल्नीकी पत्नी युलियालले लगाएका सबै आरोप निराधार भएको क्रेमलिनले जनाएको छ । नाभाल्नीको मृत्युमा राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको भन्ने आरोप निराधार भएको क्रेमलिनले जनाएको हो। ‘निस्सन्देह […]

बुधवार, फागुन ९, २०८०