२०८२ मंसिर २०, शुक्रवार , ०७:०५:२८ बजे

Sajhamanch

विश्व समाचार

झापा । हङकङको एउटा हाउजिङ कम्प्लेक्समा लागेको आगो २३ घण्टामा पनि बलिरहेको छ । स्थानीय समय अनुसार हिजो दिउँसो दुई बजेर ५१ मिनेटमा शुरू भएको आगो फैलिएर राती उच्च रुप लिएको थियो । अहिले धेरैजसो […]

बिहिवार, मंसिर १२, २०८२

झापा । हङकङको ताइ पो क्षेत्रमा भएको आगलागीमा कम्तीमा ४४ जनाको ज्यान गएको छ । हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले सार्वजनिक गरेको विज्ञप्ति अनुसार ४५ जना गम्भीर अवस्थाका घाइतेको अस्पतालमा उपचार भइरहेको छ । हिजो […]

बिहिवार, मंसिर १२, २०८२

झापा । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई तत्कालै २७ वर्ष ३ महिनाको जेल सजाय शुरू गर्न आदेश दिएको छ । गएको चुनावमा हारेपछि सत्ता उल्ट्याउने, प्रतिद्वन्द्वी लुला दा सिल्भाको हत्या गर्ने षड्यन्त्र गरेको आरोपमा […]

बुधवार, मंसिर ११, २०८२

झापा । बङ्गलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिना समर्थित अवामी लिग पार्टीले यही नोभेम्बर ३० तारिखसम्म देशभर विरोध प्रदर्शन गर्ने भएको छ । अवामी लिगले आउँदो आइतबार ३० नोभेम्बरसम्म देशव्यापी विरोध प्रदर्शन आह्वान गरेको हो । […]

बुधवार, मंसिर ११, २०८२

झापा । रूस–युक्रेन युद्ध अन्त्य गर्न तयार गरिएको अमेरिकी शान्ति योजनामा युक्रेनले सहमति जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासँग ‘समझदारी’ बनेको पुष्टि गर्नुभएको बीबीसीले जनाएको छ । गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले […]

बुधवार, मंसिर ११, २०८२

झापा । गएको सोमबारदेखि हिजो मंगलबारसम्म थाइल्यान्ड र मलेसियामा लगातारको वर्षापछि आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । यस्तै भियतनाममा एक हप्तादेखिको बाढी–पहिरोबाट ज्यान गुमाउनेको संख्या ९१ जना पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले […]

बुधवार, मंसिर ११, २०८२

झापा । गएको वर्ष सन् २०२४ मा हरेक १० मिनेटमा एक महिलाको नजिकको व्यक्तिबाट हत्या भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ । सन् २०२४ मा विश्वका कुनै न कुनै ठाउँमा १० मिनेटमा एक महिलाको उनकै […]

मङ्गलवार, मंसिर १०, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज विहान टेलिफोन कुराकानी भएको छ । कुराकानीका क्रममा चिनीयाँ राष्ट्रपति सीले ट्रम्पलाई बेइजिङ भ्रमणको निम्तो दिनुभएको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पले आउँदो […]

मङ्गलवार, मंसिर १०, २०८२

झापा । अमेरिकाको विरोधकाबीच दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जी–२० शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । पहिलोपटक अफ्रिकी महादेशमा हिजो भएको सम्मेलनमा दक्षिण अफ्रिकाले अमेरिका र अर्जेन्टिना बाहेक सबै सदस्य देशलाई संयुक्त घोषणापत्रमा सहमत गराउन सफल […]

मङ्गलवार, मंसिर १०, २०८२

काठमाडौं । बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । सोमबार अपराह्न उनको आफ्‍नै निवासमा निधन भएको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् । बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै […]

सोमवार, मंसिर ९, २०८२