२०८३ जेठ १७ आइतवार , ०८:२१:४३ बजे

Sajhamanch

विश्व समाचार

मोजाम्बिकको उत्तरी प्रान्त नामपुलामा डुङ्गा पल्टिँदा कम्तीमा ९१ जनाको ज्यान गएको छ । मोजाम्बिक टापु नजिकै मानिसहरूले भरिएको डुङ्गा पल्टिँदा कम्तीमा ९१ जनाको ज्यान गएको र ३४ जना हराइरहेका सरकारी रेडियो मोजाम्बिकलाई उद्धृत गर्दै चिनियाँ […]

सोमवार, चैत २६, २०८०

आज उत्तर अमेरिकाको म्याक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लाग्दैछ । दिउँसै अँध्यारो हुने गरी खग्रास सूर्यग्रहण लाग्ने भएकाले त्यस क्षेत्रका मानिसले आफ्नो जीवनकै दुर्लभ दृश्य देख्न पाउने छन् । नेपाल र एशियाका अरु देशबाट […]

सोमवार, चैत २६, २०८०

नितेश तिवारीको फिल्म ‘रामायण’को सेटका केही तस्वीर र भिडियो भाइरल भए । सेटबाटै यसरी भिडियो र फोटो भाइरल भएपछि निर्देशक तिवारी खुसी छैनन् ।यसपछि उनले छायांकन सेटमा मोबाइल फोनको प्रयोगमा रोक लगाएका छन् । इण्डिया […]

सोमवार, चैत २६, २०८०

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी कांग्रेसले मस्कोको आक्रमणसँग लड्न सैन्य सहायतालाई अनुमति नदिए किएभले रुसविरुद्धको युद्ध हार्ने प्रतिक्रिया दिएका छन्।कांग्रेसमा रिपब्लिकनले महिनौँदेखि किएभका लागि अर्बौँ डलरको सैन्य सहायतामा रोक लगाएपछि जेलेन्स्कीले यस्तो प्रतिक्रिया दिएका हुन्। […]

सोमवार, चैत २६, २०८०

भोलि उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्ने भएको छ । मेक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म अप्रिल ८ तारिखको बिहान खग्रास सूर्यग्रहण लाग्ने अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । सूर्य र पृथ्वीबीचमा चन्द्रमा परेर […]

आइतवार, चैत २५, २०८०

मेक्सिकोको दूतावासमा आक्रमण गरेपछि इक्वेडरविरुद्ध ल्याटिन अमेरिकी देश एकजुट भएका छन् । हिजो इक्वेडरको सुरक्षा बलले राजधानी क्विटोमा रहेको मेक्सिकोको दूतावासमा आक्रमण गरेपछि ल्याटिन अमेरिकाका सरकारहरूले इक्वेडरको चर्को आलोचना गरेका हुन् । अर्जेन्टिना, बोलिभिया, ब्राजिल, […]

आइतवार, चैत २५, २०८०

गाजासँग सम्झौता गरेर बन्धक फिर्ता गर्न माग गर्दै इजरायलमा प्रदर्शन भएको छ । इजरायली सेनाले एकजना बन्धकको शव फेला पारेपछि इजरायलको राजधानीसहित मुख्य सहरमा दशौं हजारले प्रदर्शन गरेका बीबीसीले जनाएको छ । प्रदर्शनकारीले तत्काल गाजासँग […]

आइतवार, चैत २५, २०८०

दक्षिणी अफ्रिकामा ठूलो खडेरी र बाढीका कारण लाखौँ मानिसले भोकमरी, कुपोषण र पानीको अभावको सामना गर्नुपरेको छ।सहायता समूह अक्सफामले जारी गरेको गम्भीर चेतावनीमा दुई करोड ४० लाख मानिस प्रभावित भएको र अवस्था ‘अकल्पनीय मानवीय संकट’ […]

शनिवार, चैत २४, २०८०

श्वासप्रश्वाससम्बन्धी समस्या आस्थमा अर्थात् दमका कारण शरीरमा आवश्यक वायु सञ्चारका लागि प्रयोग हुने कोषिकाहरूमा समेत क्षति पुग्ने नयाँ तथ्य फेला परेको बेलायतका वैज्ञानिकहरूले बताएका छन् । किङ्ग्स कलेज लन्डनका अनुसन्धानकर्ताहरूले गरेका अध्ययनअनुसार आस्थमाको असर कम […]

शुक्रवार, चैत २३, २०८०

इरानसँगको तनाव बढ्दै गएपछि मिसाइल र ड्रोनलाई रोक्न इजरायलले आफ्ना विभिन्न ठाउँमा जीपीएस अवरुद्ध गरेको छ । इरानले गएको सोमवार सिरियामा रहेको आफ्नो वाणिज्य दूतावास भवनमा इजरायलले आक्रमण गरेपछि बदला स्वरुप त्यहाँ आक्रमण तीव्र पार्ने […]

शुक्रवार, चैत २३, २०८०