२०८२ माघ ३ शनिवार , ०२:५१:३२ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौँ । इजरायल र गाजाबीच शनिवारदेखि युद्ध जारी छ । उक्त युद्धमा परेका १० जना नेपाली विद्यार्थीको मृत्यु भयो । हवाई हमलासँगै आतङ्कवादी हमला निरन्तर जारी छ । जसले गर्दा नेपालीहरू निकै त्रासमा छन् । […]

सोमवार, असोज २२, २०८०

कैलाली । “अहिले यहाँ (इजरायलमा) कति बेला के हुन्छ, केही आत्तोपत्तो छैन । हामीहरू शनिबारदेखि बंकरमा लुकेर ज्यान जोगाउन बाध्य छौँ । यहाँ सोचेजस्तो सहज केही पनि छैन । कति बेला आकाशमा कालो धुवाँको मुस्लो […]

सोमवार, असोज २२, २०८०

हानझाउ । प्रविधिमा रोचक र आकर्षक प्रदर्शनी समारोहबीच एसियाली खेलकुदको १९औं संस्करण चीनको हानझाउ सहरमा आइतबार सम्पन्न भएको छ। हानझाउस्थित ‘बिग लोटस’ नाम दिइएको हानझाउ ओलम्पिक स्टेडियममा १६ दिने एसियाली खेलकुद आइतबार औपचारिक समारोहबीच सम्पन्न […]

सोमवार, असोज २२, २०८०

काठमाडौँ । विश्वकप क्रिकेट२०२३ अन्तर्गत आज न्युजिल्यान्ड र नेदरल्यान्ड्सबीच खेल हुने भएको छ। राजिव गान्धी इन्टरनेशनल स्टेडियममा हुने खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ। साविकको उपविजेता न्युजिल्यान्ड केन विलियमसनको कप्तानीमा मैदान उत्रने छ भने […]

सोमवार, असोज २२, २०८०

झापा । हमासले इजरायलमाथि गरेको बम हमलामा परेका १७ जना नेपाली विद्यार्थीहरुमध्ये १० जनाको मृत्यु भएको र १ जना सम्पर्कविहिन भएको इजरायल स्थित नेपाली दुतावसले पुष्टि गरेको छ। ५० वर्षअघि भएको योम किपर युद्ध सुरु […]

सोमवार, असोज २२, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका केही विद्यार्थी सम्पर्कमा नरहेको बताएका छन् । गाजा क्षेत्रमा हमास समूहको आक्रमणपछि उनीहरु सम्पर्कमा नरहेको उनले बताए । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले […]

आइतवार, असोज २१, २०८०

काठमाडौं । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा ३८ नेपाली उद्धारको पर्खाइमा छन् । प्यालेस्टाइनको चरमपन्थी समूह हमास र इजरायली सेनाबीच गाजापट्टी क्षेत्रमा संघर्ष चलिरहेका कारण उनीहरूको उद्धार गर्न सकिएको छैन । “अहिले जुन क्षेत्रमा हमास र इजरायली […]

आइतवार, असोज २१, २०८०

अधिकारकर्मी नर्गिस मोहम्मदीले तेहरानको जेलमा रहेका आफ्ना सहकर्मी बन्दीसँगै बसेर नोबेल शान्ति पुरस्कार पाएकोमा खुशी मनाएकी छिन्।उनले फोनमा सहज पहुँच रहेको पुरुष युनिटबाट पठाएको सूचनाबाट शुक्रबार नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थाहा पाएको परिवारले जानकारी […]

आइतवार, असोज २१, २०८०

काठमाडौं । अफगानिस्तानमा भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । खोज र उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान छ । स्थानीय समय […]

आइतवार, असोज २१, २०८०

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायल विरुद्ध भीषण आक्रमण गरेको छ। शनिबार बिहानैदेखि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ भएको हो। सुरुमा हमासले इजरायल माथि सयौं रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको […]

आइतवार, असोज २१, २०८०