काठमाडौं । प्राणघातक कोरोना (कोभिड–१९) भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ हजार दुई सय पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर दुई हजार २९७ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । सबैभन्दा बढी इटालीमा ६८३ […]
एजेन्सी । अमेरिकामा कोरोना (कोभिड १९) भाइरस तीव्र रूपमा फैलिएर मानवीय हताहती बढेपछि सहयोग गर्न चाहेको चीनले जनाएको छ। मानवीय नैतिकता देखाई सहायता स्वीकार गर्न बेइजिङले अमेरिकालाई आग्रह गरेको हो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले […]
कोरोना संक्रमणका कारण उपचार गराइरहेकी गायिका कनिका कपुरले आफनो रिपोर्टमा गडबडी भएको आशंका गरेकी छिन । उनको रिपोर्टमा उनको उमेर अर्कै उल्लेख छ । यसैले पनि उनले रिपोर्टमा गडबडी भएको आंशका गरेकी हुन । कोरोना […]
एजेन्सी । कोरोनाभाइरस सङ्क्रमण फैलिन सक्ने आशङ्कामा कोलम्बियास्थित एउटा कारागारका बन्दीहरूले भाग्ने प्रयास गरेपछि दङ्गा हुँदा २३ जनाको ज्यान गएको छ । कोलम्बियाकी न्यायमन्त्री मार्गरिटा काबेलोका अनुसार बोगोटास्थित लामोन्डेलो कारागारमा भएको हिंसामा ८३ जना कैदीबन्दी […]
रोम । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार पुगेको छ। कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ […]
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न सुझाव दिएको छ। दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो सुझाव दिएको हो। […]
एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आज चलिरहेको जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द भएका छन् । प्रहरी, सञ्चार माध्यमका अधिकारीहरु, चिकित्सक र सरसफाइका व्यक्तिबाहेक अरुलाई सामान्य अवस्थामा घर नछाड्न भनिएको छ […]
काठमाडौं । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले युवाहरु पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । डब्लूएचओले जथाभावी हिँडडुल नगर्न र बालबालिका तथा पाका व्यक्तिसँग घुलमिल नगर्न युवाहरुलाई सुझाव दिएको छ । डब्लूएचओका […]
काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार […]
काठमाडौं । नेपालसँग खुला सिमाना रहेको भारतमा कोरोना भाइरसको संक्रमण एकै दिन ४० जनामा देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुको संख्या २५० पुगेको छ । भारतका २२ राज्यमा कोरोना फैलिएको छ […]