झापा । मलेसियाको बोर्नियो टापुको सबाहको पूर्वी समुद्री क्षेत्रमा गएराति ७.१ म्याग्नेच्युटको भूकम्प गएको छ । अमेरिकी भू–भौतिकी विज्ञहरूका अनुसार भूकम्पको केन्द्र सबाहको राजधानी कोटा किनाबालुबाट उत्तरपूर्वतर्फ झन्डै एक सय किलोमिटर टाढा र ६१९.८ किलोमिटर […]
झापा । पाकिस्तानले गरेको हवाई आक्रमणबाट कम्तीमा २० जनाको ज्यान गएको अफगानिस्तानले जनाएको छ । यसअघि पाकिस्तानले पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रमा रहेका सात आतंकवादी शिविरमा हवाई आक्रमण गरेको जानकारी गराएको थियो । अफगानिस्तानको तालिबान सरकारले आक्रमणमा […]
झापा । इरानका कैयौँ विश्वविद्यालयमा विद्यार्थीहरूले सरकार विरोधी प्रदर्शन गरेका छन् । गएको महिनाको घातक सरकारी दमनयता विद्यार्थीहरूले पहिलो पटक ठूलो प्रदर्शन गरेका बीबीसीले जनाएको छ । इरानी अधिकारीहरूले अमेरिकासँग सम्भावित युद्धका लागि तयारी गरिरहेका […]
झापा । ब्राजिल र भारतले महत्त्वपूर्ण खनिज पदार्थको सम्झौता हस्ताक्षर गरेका छन् । भारत सरकारले चीनमाथिको निर्भरता कम गर्न नयाँ आपूर्तिकर्ताहरू खोज्दै गर्दा दुई देशले महत्त्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर गरेका समाचार संस्था अलजजीराले जनाएको छ […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी कर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याउने घोषणा गर्नुभएको छ । यसअघि सर्वोच्च अदालतको शुल्कसम्बन्धी फैसलापछि ट्रम्पले १० प्रतिशत भन्सार शुल्क लगाउनुभएको थियो । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म […]
झापा । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल विरुद्धको ‘विद्रोह’ मुद्दामा त्यहाँको अदालतले आज फैसला सुनाउँदैछ । अभियोजन पक्षले सन् २०२४ डिसेम्बरमा सैनिक शासन लागू गर्ने प्रयासको मुख्य योजनाकार रहेको आरोप लगाउँदै उनलाई मृत्युदण्डको […]
झापा । नवनियुक्त जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले अमेरिकासँग दुर्लभ खनिज सहकार्य गर्ने बताउनु भएको छ । जापानको संसदले हिजो उहाँलाई दोस्रो कार्यकालका लागि अनुमोदन गरेपछि उहाँले नयाँ मन्त्रिमण्डल गर्नुभएको हो । हालैको चुनावमा उहाँको दल […]
झापा । चीनले अब सूर्यको किरण परावर्तित गर्ने मरुभूमिलाई ऊर्जा सङ्कलन गर्ने विशाल सौर्य फार्ममा परिणत गरेको छ । चीनले एल्युमिनियम संरचनाले सूर्यका किरण सोस्दै संसारकै सबैभन्दा ठूला सौर्य परियोजनामध्ये एक निर्माण गरेको बीबीसीले जनाएको […]
झापा । पेरुको संसद्ले अन्तरिम राष्ट्रपति होजे जेरीलाई पदबाट हटाएको छ । चिनियाँ व्यापारीसँगको भेटघाटबारे जानकारी नगराएको पद सम्हालेको चार महिनामै संसद्ले महाभियोगमार्फत जेरीलाई हटाएको समाचार संस्था रोयटर्सले जनाएको छ । संसद्मा भएको मतदानमा ७५ […]
झापा । अमेरिकाको मध्यस्थतामा जेनेभामा शुरू भएको रुस र युक्रेनबीचको शान्ति वार्ताको पहिलो दिनको बैठक हिजो सम्पन्न भएको छ । तेस्रो चरणको त्रिपक्षीय वार्ताबाट ठोस उपलब्धि निस्कने सम्भावना कम रहेको बीबीसीले जनाएको छ । युक्रेनका […]