झापा । जेन–जी आन्दोलनका कारण अफ्रिकी देश मेडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले देश छाड्नुभएको छ । संसदमा विपक्षी नेता साइटेनी रान्ड्रियानासोलोनियाइकोले सेनाका एकाइहरू नै प्रदर्शनकारीतर्फ सामेल भएपछि राष्ट्रपति राजोएलिनाले देश छोड्नुपरेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय समाचार […]