२०८२ साउन २७, मङ्गलवार , ११:२७:४६ बजे

Sajhamanch

अपराध

काठमाडौं ।सिटिइभिटी अन्तर्गतको ट्रेनिङ इन्स्टिच्युड फर टेक्निकल इन्स्ट्रक्सनको भवनमा अवैध अनलाइन मुद्रा क्रिप्टोको माइनिङ गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भवनको इन्फर्मेशन टेक्नोलोजी ल्याबमा माइनिङ गरेको आरोपमा दुई जनालाई […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । भक्तपुरमा १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ३८ वर्षीय कृष्णबहादुर तामाङ रहेका छन् । उनलाई भक्तपुर प्रहरीले बिहीबार साँझ प्रहरीले पक्राउ […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर–१५ बाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ३० वर्षीय मोहमद नेजामुदिन सिद्धकी छन् । आरोपीको साथबाट १०२ ग्राम […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । अनैतिक गतिविधिमा संलग्न आरोपमा प्रहरीले कैलालीबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना महिला र एक जना पुरुष छन् । धनगढी उपमहानगरपालिका–३ स्थित ट्राफिक चोकमा रहेको बुढीनन्द होटल र धनगढी […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । झुटो विवरण पेश गरेर नेपाली नागरिकता लिन खोजेको आरोपमा तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भई काठमाडौं बस्दै आएका ५१ वर्षीय हरियोम गुप्ता भनिने हरिओम कुमार, २० […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । काठमाडौंको कोटेश्वर फुलवारीमार्गस्थित आहाना ईन्टरप्राईजेज प्रालिको गोदामबाट २० लाख २४ हजार रुपैयाँ बराबरको सामान चोरी गरेको अभियोगमा ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नरदेवीबस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी […]

बिहिवार, जेठ ३१, २०८१

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह पिआइटीबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५ बाट दुहवी नगरपालिका–४ का २० बर्षीय पारस चौधरी र झापा गौरादह […]

बिहिवार, जेठ ३१, २०८१

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचौकबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह पिआईटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । गत मंगलबार विराटचौकको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजात चोरीको […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । संखुवासभाको धर्मदेवी नगरपालिका–४ हुम्लिङको शारदा माध्यमिक विद्यालयले खानेपानी र पुस्तकालय स्थापनाको नाममा पाएको रकम भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा चलाएको छ । अख्तियारले आर्थिक वर्ष २०७४/०७५ मा […]

बुधवार, जेठ ३०, २०८१

बिर्तामोड । अर्कैको नागरिकतामा आफ्नो फोटो टाँसेर दुरुपयोग गर्ने झापा कमल गाउँपालिका ५ बस्दै आएका भारतीय नागरिक ३२ वर्षीय सम्सुल मन्सुरीलाई प्रहरीले प्रक्राउ गरेको छ । मन्सुरीसहित झापा प्रहरीले नागरिकता दुरुपयोग गर्ने कार्यमा सहयोग गर्ने […]

बुधवार, जेठ ३०, २०८१