२०८२ भदौ २९, आइतवार , ०६:५८:३२ बजे

Sajhamanch

अपराध

विराटनगर। मोरङको विराटनगरमा होटल सञ्चालिकाको कुटाइबाट एक पुरुष ग्राहकको मृत्यु भएको छ । ग्राहकको हत्या आरोपमा विराटनगर–१९ बैजनाथपुरमा होटल सञ्चालन गर्दै आएकी ३५ वर्षीया तालीदेवी ऋषिदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले […]

सोमवार, असार १७, २०८१

झापा । सल्यानको एक बोर्डिङ स्कुलमा शिक्षकले विद्यार्थीलाई घाइते हुनेगरी कुटेका छन्। आइतबार त्रिवेणी गाउँपालिका–६ लुहाममा रहेको बल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी अरुण विकलाई शिक्षकले कुटेका हुन्। कक्षा चलेका बेला खेलेको भन्दै […]

सोमवार, असार १७, २०८१

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित भारतीय महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बेथलेहम नाम गरेकी ३२ वर्षीया भारतीय महिला छिन् । विमानस्थलको आगमन टनेल गेटबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीबाट बाला […]

आइतवार, असार १६, २०८१

काठमाडौं । बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका जुनियर असिस्टेन्ट पदमा कार्यरत शुकबहादुर तामाङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । तामाङले असिस्टेन्ट पदमा बढुवाको लागि पेस […]

आइतवार, असार १६, २०८१

काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको लालीगुराँस सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ। ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा रहेको लालीगुराँस सहकारीका अध्यक्ष, कोषाध्यक्ष, प्रमुख कार्यकारी अधिकृतसमेत चार जनालाई प्रहरीले आइतबार सार्वजनिक […]

आइतवार, असार १६, २०८१

काठमाडौं । खोटाङमा छात्रामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयका ५८ वर्षीय शिक्षक पक्राउ परेका हुन्। उनलाई खोटाङ जिल्ला प्रहरी कार्यालयको टोलीले सनिवार साँझ पक्राउ परेको हो। प्रहरीले विद्यालयमा […]

आइतवार, असार १६, २०८१

झापा । झापाको दक्षिणी नाकाबाट लागूऔषध भित्र्याउन खोज्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार साँझ ६ः३० बजेको समयमा झापा गाउँपालिका-५ पन्थापाडाबाट भारत बिहार राज्य किशनगंज जिल्ला धनतौला ग्राम पञ्चायत-१ का ३२ वर्षीय तनवीर […]

आइतवार, असार १६, २०८१

भद्रपुर । झापाको भद्रपुरमा धारिलो हतियारले हानेर गौरीमाया तामाङको हत्या गर्ने राजेश तामाङ पक्राउ परेका छन् । शुक्रवार दिउँसो ३:३० बजे भद्रपुर–२ डिगाउँकी ७० वर्षीया तामाङलाई छिमेकी अन्दाजी ४० वर्षीय तामाङले धारिलो सिक्कलले हानेका थिए […]

शनिवार, असार १५, २०८१

काठमाडौं । सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी […]

शुक्रवार, असार १४, २०८१

काठमाडौं। माग्ने निहुँ बनाएर चोरी गर्दै हिँड्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत हरियाण कर्नाल घर भएका २६ वर्षीय देवु दया र सोही ठाउँकी जेलिना नाम बताउने ४० वर्षीया महिला छिन् […]

शुक्रवार, असार १४, २०८१