२०८२ भदौ २९, आइतवार , ०६:३७:४२ बजे

Sajhamanch

अपराध

काठमाडौं । मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडका कर्मचारीलाई चक्‍कु देखाएर लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान मुड्खु भञ्ज्याङ नजिकै सहकारीका कर्मचारी संगिता रोक्कालाई चक्कु देखाएर लुटेको आरोपमा दुई जनालाई पक्राउ गरेको […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । प्रहरीले ललितपुरको एक घरमा भारतीय नागरिकले भाडामा लिएको घर खानतलासी गर्दा ५० लाख नगद र झन्डै १७० ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना भारतीय र दुई जना […]

शुक्रवार, असार २१, २०८१

झापा । तेह्रथुममा आमाको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। लालिगुराँस नगरपालिका-८ सोल्मा तेजेन्द्र चोक बस्ने ४६ वर्षीया तिलमाया नेपालीको हत्या गरेको आरोपमा प्रहरीले उनका २३ वर्षीय छोरा दिपक नेपालीलाई पक्राउ गरेको हो। बिहीबार […]

शुक्रवार, असार २१, २०८१

झापा । झापाको बाह्रदशी– ३ स्थित राधाकृष्ण तथा शिवालय मन्दिरमा दान पेटिका फुटाउँदै गर्दा एक जना युवक पक्राउ परेका छन् । बिहीवार बिहान १०ः३० बजेतिर मन्दिरको दान पेटिका फुटाउँदै गर्दा इलाम सूर्योदय नगरपालिका १० फिक्कल […]

शुक्रवार, असार २१, २०८१

झापा । पाँचथरको फिदिम नगरपालिका-१४ मा सामूहिक कुटपिटमा परी घाइते भएका युवकको मृत्यु भएको छ । युवाबीच कुटाकुट हुँदा घाइते भएका फिदिम १४ का ३७ वर्षीय दिनेशकुमार राईको उपचारका क्रममा पाँचथर अस्पतालमा शुक्रबार बिहान मृत्यु […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । चन्द्रागिरि नगरपालिका-१२ मा एक १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । बलात्कारको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढी गाउँपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई राति पक्राउ गरेको छ । मगरले ती किशोरीलाई विगत १०/१२ […]

बिहिवार, असार २०, २०८१

मध्य मालीको बन्दियागारा क्षेत्रको एक गाउँमा आतंककारी आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। यो घटना सोमबारको भए पनि अधिकारीहरूले बुधबार सार्वजनिक गरेका हुन्।‘सोमबार साँझ करिब ५ बजे, कातिबा मासिनाका आतंककारीले जिगुइबोम्बो गाउँमा आक्रमण गरेका […]

बिहिवार, असार २०, २०८१

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । बालाजुबाट आज बिहान पक्राउ परेका उप्रेतीलाई बालाजु प्रहरीवृत हुँदै अहिले महाराजगञ्ज प्रहरीवृतमा राखिएको जिल्ला प्रहरी […]

बुधवार, असार १९, २०८१

काठमाडौं । ब्राउन सुगरसहित कीर्तिपुरबाट २ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका–५ का २१ वर्षीय राजकुमार सुनुवार र सोही ठाउँका २१ वर्षीय मनिराज मुखिया छन् । उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरको टोलीले […]

बुधवार, असार १९, २०८१

काठमाडौं । दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ८ जनालाई पक्राउ गरेको छ । अनलाइनमार्फत भिसा पाउने मिति रोज्न पाउने सुविधामा एजेन्टहरुले पहिले नै समय लिएर […]

बुधवार, असार १९, २०८१