२०८२ पौष २७ आइतवार , ०५:२०:१३ बजे

Sajhamanch

अपराध

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई […]

बुधवार, मंसिर १७, २०८२

विराटनगर । जेन्जी आन्दोलनका नाममा सरकारी र व्यक्तीका सम्पत्ती तोडफोड आगजनी र लुटपाटका घटनामा सम्लग्न थप ८ जना पक्राउ परेका छ्न् । मोरङ प्रहरीले भदौ २४ गते रंगेलीमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा सरकारी कार्यालयहरूमा तोडफोड […]

मङ्गलवार, मंसिर १६, २०८२

झापा । भद्रपुरमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने तीन वटा ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर र बिओपी पृथ्वीनगरबाट खटिएको टोलीले भद्रपुर नगरपालिका -३ […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौं । नेपाल एयरलाइन्सका चालक दलका एक सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको छ । दोहा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेसँगै तिवारीलाई तीन महिनाका लागि निलम्बन […]

सोमवार, मंसिर १५, २०८२

विराटनगर । मोरङ जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय मोरङ र नापी कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले तत्कालीन माओवादी केन्द्रका स्थानीय नेता ताजिम अन्सारीसहित ५ जना पक्राउ परेका छ । पक्राउ परेका अन्सारी पूर्वसांसद अमनलाल मोदीका […]

सोमवार, मंसिर १५, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियारका थप गोली फेला परेको छ । हिजो दिउँसो ४ः४० बजे दमक नगरपालिका वडा नं.७ पशुहाटस्थित ७ न।वडा कार्यालयभन्दा पछाडिपट्टि ढल निकासमा प्रयोग गरिने पाइपको […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । उडान सञ्चालन सम्बन्धी सुरक्षा नियम उल्लंघन गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका दुई पाइलटलाई ग्राउन्डेड गरेको छ। प्राधिकरणको फ्लाइट अपरेसन डिभिजनले शुक्रबार निगमलाई पत्राचार गर्दै वाइडबडी विमानका क्याप्टेन विजय […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको […]

शुक्रवार, मंसिर १२, २०८२

विराटनगर । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले साउनदेखि कात्तिकसम्ममा मुद्दा दर्ता […]

शुक्रवार, मंसिर १२, २०८२

झापा । इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-३ का २४ वर्षीय सञ्जय मुसहर रहेका छन् । उनलाई हिजो साँझ ६ बजे बिर्तामोडबाट खटिएको प्रहरी टोलीले […]

शुक्रवार, मंसिर १२, २०८२