२०८१ माघ २५, शुक्रवार , ०९:३७:११ बजे

Sajhamanch

अपराध

मोरङ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका-६ सितापुरी टोल बस्ने ४८ वर्षीय ज्ञान बहादुर मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मगरले ती […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौँ । एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु पाँच लाखमा बिक्री गरेको पाइएको छ । प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया घलेले […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौं । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौँ । खैरो हेरोइनसहित प्रहरीले सिन्धुलीबाट दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको तिनपाटन घर भएका २६ वर्षीय विनोद परियार र गोलन्जोर घर भएका २२ वर्षीय रबिन मैनाली छन् । आरोपीहरुको साथबाट […]

सोमवार, जेठ ७, २०८१

काठमाडौं । काठमाडौंमा सुनका सिक्री लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त महाराजगञ्जको टोलीले सुनका सिक्री लुटपाटका घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। पक्राउ पर्नेमा रौतहट […]

सोमवार, जेठ ७, २०८१

झापा । सङ्खुवासभामा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा मादी नगरपालिका–६ पुलुङ बस्ने २१ वर्षीय गयामणि राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो […]

सोमवार, जेठ ७, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाकले पछिल्लो समय समाजको विद्यमान समस्याको रुपमा विकसित हुँदै गरेको लागु पदार्थजन्य प्रयोग नियन्त्रणका लागि सचेतना अभिबृद्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ । मेचीनगर नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा जेठ २ गतेदेखि ७ […]

सोमवार, जेठ ७, २०८१

काठमाडौं । नक्कली लेवलिङ गरेर कम्युटर बेचेको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्यानमार घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय तुसार अग्रवाल छन् । काठमाडौं महानगरपालिका–२२ मा मुकुन्द श्रेष्ठको […]

आइतवार, जेठ ६, २०८१

सुनसरी । इटहरीमा एक जना युवकको हत्या भएको छ । इटहरी उपमहानगरपालिका-७ बस्ने २८ वर्षीय भीम भन्ने रामकुमार पण्डितको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय उमेश चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो […]

आइतवार, जेठ ६, २०८१

धनकुटा । सहिदभूमी गाउँपालिका-४ खोकुबाट अवैध लागु औषध गाँजा १६० किलोग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय युगेन राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले खोकुबाट पिप्लेतर्फ जाँदै गरेको […]

आइतवार, जेठ ६, २०८१