विराठनगर । सुनसरीको धरानमा खुकुरी प्रहारबाट बालिकाको हत्या भएको छ। मंगलबार मध्यान्हमा धरान उपमहानगरपालिका-३ माछाभौडीमा खुकुरी प्रहार गरी एक जना बालिकाको हत्या भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीम दाहालले जानकारी दिए। माछाभौडी बस्ने […]
काठमाडौं । अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नवलपरासीको बर्दघाट नगरपालिका-४ घर भएका २७ वर्षीय प्रशान्त गैरे र सप्तरी सुरुङ्गा नगरपालिका-३ घर भएका ४१ वर्षीय सन्तोषकुमार कुँवर रहेका […]
काठमाडौं । स्वास्थ्य मन्त्रालयको सचिव र डाक्टर हुँ भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार रौतहटको […]
बिर्तामोड । आफैँले पालनपोषण गरेको छोरीलाई करणी गरी गर्भवती बनाउने एकजना झड्केलो बुवा पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिकाकी गर्भवती हुने १४ वर्षीया नाबालिकाको कोही पनि आफन्त नभएको प्रहरीले जनाएको छ । सानैदेखि पालेका […]
बिर्तामोड । झापाको भद्रपुर, शिवसताक्षी र दमकबाट लागुऔषधसहित छजना पक्राउ परेका छन् । भद्रपुर-५ स्थित मेचीपुलबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर–८ हस्पिटल चोक बस्ने २७ वर्षीय मोहित शाह र भक्तपुर सूर्यविनायक-३ का […]
काठमाडौं । ललितपुरको एक क्याफेबाट लागुऔषध बेचेको आरोपमा प्रहरीले खुकुरीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुरकै महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, सोही ठाउँका २९ वर्षीय समित राजवंशी, महालक्ष्मी–९ का […]
झापा । झापाको कमल गाउँपालिकाबाट प्रतिबन्धित औषधिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइबार साँझ इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको र प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा कमल गाँउपालिका–७ एकता चोकका […]
विराटनगर । इलाका प्रहरी कार्यालय रानी मोरङले बिराटनगर महानगरपालिका-१८ राजाबिराट चोक स्थित ICP सडक खण्डबाट कारमा राखेर लुकाई छिपाई लौजादै गरेको ठुलो परिमाणको लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरको छ । ८ गते राती […]
झापा । झापाको मेचीनगरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । आइतबार साँझ साढे ६ बजे मेचीनगर नगरपालिका–१० धुलाबारी चौकमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्युरो […]
सुनसरी। इलाका प्रहरी कार्यालय धरान सुनसरीले चोरीको २ वटा मोटरसाईकल सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका-१ का २३ बर्षीय दिपक कुमार यादव, राजबिराज नगरपालिका-१ का २० बर्षीय मो.सर्फराज […]