२०८२ चैत १९ बिहिवार , ०८:३७:०९ बजे

Sajhamanch

अपराध

सुनसरी । प्रहरीले प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुनसरीबाट तीनजनालाई पक्राउ गरेको छ । इनरुवास्थित जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको […]

आइतवार, फागुन १७, २०८२

झापा । प्रहरीले बिर्तामोडबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब ११ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मारुती भ्यानमा ल्याइएका विभिन्न घरायसी तथा मेसिनरी सामानहरू अस्थायी प्रहरी चौकी […]

शुक्रवार, फागुन १५, २०८२

प्रदीप परियार झापा । झापामा ‘पैसा देखाएर’ ठगी गर्न आएको भारतीय गिरोहलाई पक्राउ गरी सार्वजनिक गरिएको छ । सशस्त्र प्रहरीले शंका लागेर नियन्त्रणमा लिएको गिरोहलाई बुधबार झापा प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुलाई भद्रपुर नगरपालिका–८ […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि सन्दीप तिवारी र विमान सेवा सञ्चालक […]

बुधवार, फागुन १३, २०८२

झापा । बिर्तामोडका २४ वर्षीय विभुतजंग कार्की ठगी मुद्धामा पक्राउ परेका छन् । उनलाई मेचीनगरको एक सुधारगृहबाट प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । कार्की विरुद्ध अर्जुनधारा ११ बस्ने बर्ष ४७ को युवराज गिरीले इलाका प्रहरी […]

बुधवार, फागुन १३, २०८२

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका–४ सहानमा रहेको हिमालयन फुड कम्पनीमा नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन् । घाइते हुनेमा दुई जना नेपाली र पाँच जना चिनियाँ रहेका छन् । नेपाली […]

सोमवार, फागुन ११, २०८२

झापा । झापाको मेचीनगरमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । गएराति १० बजेको समयमा मेचीनगर नगरपालिका–१५ स्थित कालिकामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ज्यामिरगढीको चेकपोईन्ट टोलीले उनीहरूलाई ब्राउन सुगरसहित नियन्त्रणमा […]

सोमवार, फागुन ११, २०८२

खोटाङ । खोटाङमा १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ का २४ वर्षीय आरोपित शिक्षक दिक्तेल इंलिस बोर्डिङ स्कुलका हुन् । उनले फागुन ९ गते […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौं […]

बुधवार, फागुन ६, २०८२

सुनसरी । सुनसरीको इनरूवा नगरपालिका(५ स्थितबाट नेपाली नक्कली नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इनरूवा-१० का २५ वर्षीय आजाद मियाले इनरूवा-५ स्थित सब्जी बजारमा किनमेल गर्दा ५०० को नोट दिएका थिए। उक्त नोट […]

बुधवार, फागुन ६, २०८२