२०८२ असार ६, शुक्रवार , ०७:००:३७ बजे

Sajhamanch

अपराध

चुलाचुली (इलाम) । इलामको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ पछिल्लो एक वर्षमा तीन पटक कोरिया पुगेर फर्केका छन् । मौसमी कामदारको ‘डिमान्ड’ ल्याउने भन्दै उनी कोरिया पुगेका हुन् । तर, उनले अहिलेसम्म एक जनालाई पनि […]

सोमवार, भदौ ३१, २०८१

झापा । झापाको काँकडभिट्टामा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-६ स्थित भन्सार अगाडि इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ताप्लेजुङ जिल्ला श्रीजंघा गाउँपालिका-२ का २७ वर्षीय विशाल […]

सोमवार, भदौ ३१, २०८१

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ कमुवा खोला स्थितबाट चोरीको चारवटा मोटरसाईकल सहित चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा साँगुरीगढी-३ का २३ बर्षीय सबिन याख्खा, ३४ बर्षीय सन्त कुमार श्रेष्ठ, […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । एक हजारका ११५ थान नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ३ घर भइ हाल भक्तपुर ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का छन् । उनले भाडामा […]

सोमवार, भदौ ३१, २०८१

बिर्तामोड । म्यानपावर सेवा प्रदायक संस्थामा कार्यरत कर्मचारी मनिषा लोहारको छुरी हानेर गरिएको हत्याप्रति वैदेशिक रोजगार व्यवसायी संघ झापाले घोर भत्सर्ना गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गरेर संघले गत साउन २८ गते […]

आइतवार, भदौ ३०, २०८१

विराटनगर । सहकारीमा जम्मा भएको सर्वसाधारणको नौ करोड रुपैयाँ ठगी गरेको आरोपमा विराटनगरस्थित माछापुच्छ्रे सहकारीका अध्यक्ष अमलेश कर्ण पक्राउ परेका छन्। झन्ड दुई वर्षदेखि फरार रहेका उनी गएको बुधबार पक्राउ परेका थिए। उनी पक्राउ परेलगत्तै […]

आइतवार, भदौ ३०, २०८१

झापा । जापान पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भएर बुढानीलकण्ठ बस्दै आएका ४२ वर्षीय राम कुमार जिमी छन् । उनले जापान पठाउँछु भनेर ३ […]

आइतवार, भदौ ३०, २०८१

विराटनगर । मोरङ र सुनसरी जिल्लाको दुई छुट्टा छुटै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २९ गते साँझ इलाका प्रहरी कार्यालय रामधुनीबाट गस्तीमा खटिएको प्रहरीको टोलीले रामधुनी नगरपालिका-३ पिप्राहा […]

आइतवार, भदौ ३०, २०८१

धनकुटा । धनकुटामा खुकुरी प्रहार गरि श्रीमतिको हत्या गरिएको छ । जिल्लाको महालक्ष्मी नगरपालिका १ का ३० बर्षिया बिजय दर्जीले २५ बर्षिया श्रीमति सरिता दर्जीको खुकुरी प्रहार गरि हत्या गरेका हुन् । धनकुटामा खुकुरी प्रहार […]

आइतवार, भदौ ३०, २०८१

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका –४ कटरीयाबाट प्रहरीले गए राति ९ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा बेलबारी प्रहरीले राति ८ बजे छापा मारेको थियो । जुवाको खालबाट प्रहरीले १८ […]

आइतवार, भदौ ३०, २०८१