काठमाडौं । ग्रीनकार्डको प्रलोभन देखाएर मोरिसस पुर्याई महिला बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने रहेका छन्। उनलाई मानव बेचबिखन ब्युरोको टोलीले सोमबार काठमाडौं […]
झापा । भारतको कोलकातास्थित राधागोविन्द कर मेडिकल कलेज तथा अस्पतालमा गत अगस्त ८ मा एक प्रशिक्षार्थी डाक्टरको अर्धनग्न शव फेला परेको थियो । प्रहरीका अनुसार ती डाक्टरको बलात्कारपछि हत्या गरिएको हो । घटनालाई लिएर सोमबार […]
झापा । नेपालबाट भारततर्फ तस्करी हुन लागेको चाइनिज लाइटर प्रहरीले बरामद गरेको छ । गएराति ११ः३० बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ पिङ्कीठ्याकमा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली लुकाई […]
झापा । झापाको दमकमा पेस्तोल र म्याग्जिनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-८ निवासी ३६ वर्षीय सञ्जीव गजमेर रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । आज बिहान […]
विराटनगर । अंश विवादमा मोरङको सुन्दरहरैँचामा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाकी ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या भएको हो । हत्यामा संलग्नको आरोपमा प्रहरीले उनका श्रीमान ५८ वर्षीय लक्ष्मण […]
झापा । मोरङ र सुनसरीबाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राति सुनसरीको रामधुनी नगरपालिका–३ स्थितमा इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ज २ प ५५९५ नम्बरको मोटरसाईकल चालक […]
झापा । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा चरेस ५ केजी चरेसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत विहार सितामाढीका ४५ वर्षीय सुधिर सिंह र ७५ वर्षीया रेणुदेवी चौधरीलाई इलाका प्रहरी कार्यालय पालुङले […]
काठमाडौं । ५८ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-२ का ८१ वर्षीय रामप्रसाद पौड्याल छन् । लोकेन्द्र नारायण श्रेष्ठको जाहेरीले उनलाई बैंकिङ कसुरको […]
सुनसरी । इटहरीमा डेढ वर्षीया नाबालिकाको ब्लेडले चिरेर वीभत्स हत्या भएको छ । इटहरी उपमहानगरपालिका-५ पचरुखीमा बस्दै आएका सालिग्राम लुइँटेलले नातामा आफ्नै भतिजी पर्ने नाबालिका आइन्सु लुइँटेलको वीभत्स किसिमले हत्या गरेको प्रहरीले जनाएको छ । […]