२०८१ चैत २, शनिवार , ०६:३४:०४ बजे

Sajhamanch

अपराध

झापा । झापाको मेचीनगरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । आइतबार साँझ साढे ६ बजे मेचीनगर नगरपालिका–१० धुलाबारी चौकमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्युरो […]

सोमवार, भदौ १०, २०८१

सुनसरी। इलाका प्रहरी कार्यालय धरान सुनसरीले चोरीको २ वटा मोटरसाईकल सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका-१ का २३ बर्षीय दिपक कुमार यादव, राजबिराज नगरपालिका-१ का २० बर्षीय मो.सर्फराज […]

आइतवार, भदौ ९, २०८१

काठमाडौं । १ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आइभरीकोस्टक ३५ वर्षीय नागरिक वारामा कोन छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ३ भदौमा ठमेलको ज्याठास्थित एक […]

आइतवार, भदौ ९, २०८१

झापा । झापामा १६ वर्षीय बालिकालाई एकै रात छुट्टाछुट्टै स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई […]

आइतवार, भदौ ९, २०८१

झापा। झापा र उदयपुरबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ झापाको मेचीनगर नगरपालिका–६ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका–२ का […]

बिहिवार, भदौ ६, २०८१

विराटनगर । प्रहरीले सुनसरीको धरानबाट एक हजार ४२० किलो गाँजा बरामद गरेको छ । धनकुटाबाट धरानतर्फ आउँदै गरेको ट्रकमा लोड गरिएको एक हजार ४२० किलो गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार आज बिहान करिब […]

बिहिवार, भदौ ६, २०८१

झापा । झापाको शिवसताक्षी १० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रामाथि निर्मम कुटपिट गरेका छन्। कक्षा ६ मा अध्ययनरत छात्रा अन्जली गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले […]

बिहिवार, भदौ ६, २०८१

बिर्तामोड । झापा प्रहरीले भारतबाट लागुऔषध भित्र्याउन खोज्ने दुईजनालाई मेची पुलमा पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक-११ बस्ने २४ वर्षीय निलजंग बस्नेत र उर्लाबारी-२ बस्ने २४ वर्षकै खुमराज भण्डारी रहेका छन् । हिजो साँझ […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । प्रहरीले सुनसरीबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ शिवगन्जका ३२ वर्षीय विष्णु मेहता रहेको प्रहरीले जनाएको छ। गोप्य सूचनाको आधारमा शरीर खानतलासी गर्दा उनको पाइन्टको खल्तीबाट […]

बुधवार, भदौ ५, २०८१

बिर्तामोड । झापाको हल्दिबारी-३ भुसुडी खोलाको डिलमा गाई काटेर गाडेको अवस्थामा भेटिएको छ । गाई काटेर केही भाग गाडेको अवस्थामा हिजो साँझ मृत गाईको अवशेष भेटिएको हो । गाईलाई त्यहीँ काटेकोले दाम्लो र किलोसहित रगत […]

बुधवार, भदौ ५, २०८१