दमक । दमक नगरपालिका वडा नं. ५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौला माथि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोग लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गेरर […]
सुनसरी । सुनसरीको धरानका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधको कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। मंगलबार राति धरान–२० कोकाहा खोलाबाट ११ केजी गाँजासहित एक युवक र धरान –१९ प्रगती चोकबाट ब्राउन सुगरसहित दुई जना […]
झापा । प्रादेशिक अस्पताल भद्रपुर, झापामा भएका चोरीका विभिन्न घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीको आरोपमा पक्राउ पर्नेमा रञ्जित घोष, सुरज जमदार र विश्वनाथ राजवंशी रहेका छन् । तीनै […]
बाँके । मानवबेचबिखन तथा ओसारपरसाविरुद्ध क्रियाशील संस्था शान्ति पुनर्स्थापना गृह बाँकेले एक वर्षको अवधिमा ३९९ महिला तथा बालबालिकाको उद्धार गरेको छ । बाँके जिल्लाका विभिन्न नाका र भारतबाट गरी गत आर्थिक वर्ष २०८१/८२ मा सो […]
पर्वत । मोदी गाउँपालिका–६ दराकमा ५१ वर्षीय जीतबहादुर विकले जेलबाट छुटेकै दिन घर पुगेर ५२ वर्षीया श्रीमती सीतालाई कुटपिट गरी हत्या गरेका छन् । कुटपिटबाट बेहोस सीतालाई प्रहरीले उद्धार गरी राति नै प्रदेश अस्पतालमा पुर्याउँदा […]
झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय […]
झापा । जेनजी आन्दोलनका क्रममा कनकाई नगरपालिकाको भौतिक सम्पत्ति तोडफोड र आगजनी गरेको आरोपमा कनकाई नगरपालिका –३ का विष्णु बराइली पक्राउ परेका छन् । उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनकै नेतृत्वमा कनकाई नगरपालिकाको […]
मेचीनगर । मेचीनगर १३ चारआलीमा सञ्चालित मनकामना अस्पतालको सबै सेवाहरु बन्द गर्न नगरपालिकाले निर्देशन गरेको छ । नगरपालिकाले कात्तिक २० गते मेचीनगर–१३ स्थित मनकामना अस्पताल प्रालिलाई अस्पतालले दिने सबै सेवाहरु बन्द गर्न पत्र पठाएको हो […]
झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको पोसाक लुटेर दुरुपयोग गर्ने एक युवक पक्राउ परेका छन् । हिजो साँझ ५ बजे दमक – ६ लाटे क्याफेबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले […]
झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने थप दुई युवक पक्राउ परेका छन् । शनिबार साँझ बिर्तामोड– ५ शनिश्चरे रोडबाट बिर्तामोड– ५ बस्ने २० वर्षीय राजन चौधरी र सोही ठाउँ बस्ने […]