२०८२ चैत २० शुक्रवार , १०:२२:०१ बजे

Sajhamanch

अपराध

फिदिम । ब्राउन सुगर कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पाँचथरको फिदिम नगरपालिका २ साम्दिनबाट पाँचजनालाई पक्राउ गरेको छ । फिदिम २ साम्दिनका धनराज तुम्बापोले ब्राउन सुगरको कारोबार गरेको सूचना पाएपछि उनको घरमा प्रहरीले छापा मारेको […]

बुधवार, मंसिर १०, २०८२

झापा । भारतको पश्चिम बंगालमा वर्षौँदेखि लुकिछिपी बसोबास गर्दै आइरहेका बंगलादेशी तथा रोहिङ्ग्या नागरिक खुला सीमा नाकाको फाइदा उठाउँदै अवैधरुपमा नेपाल छिर्न सक्ने सम्भावना बढेको छ। भारतको निर्वाचन आयोगले पश्चिम बंगालसहित १२ राज्यमा मतदाता सूचीको […]

बुधवार, मंसिर १०, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको हतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई जना झापाका हुन् । एक जना इलामका छन् । लागूऔषध कारोबारीको […]

मङ्गलवार, मंसिर ९, २०८२

झापा । जेन्जी आन्दोलनक्रममा चितवनबाट फरार बन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनु भयो । सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन […]

सोमवार, मंसिर ८, २०८२

झापा ।  जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका बन्दी झापामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए। सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन […]

सोमवार, मंसिर ८, २०८२

बिराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश समितिले आफ्नो पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटव्युरो सदस्य महेश बस्नेतमाथि आज बिहान भएको घटनाको घोर भत्र्सना गरेको छ । काठमाडौँबाट विराटनगर विमानस्थल हुँदै इटहरीमा […]

आइतवार, मंसिर ७, २०८२

विराटनगर । नेकपा (एमाले) का नेता महेश बस्नेत चढेको गाडीमा केही युवाले बेलुनमा पानी भरेर हानेका छन् । सुनसरीको कार्यक्रममा सहभागी हुन विराटनगर आएका बस्नेतलाई एयरपोर्ट गेटबाट निस्कँदै गर्दा केही युवाले रातो रङ घोलिएको पानी […]

आइतवार, मंसिर ७, २०८२

काठमाडौं । स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा सिंहसहित शिक्षा विकास तथा समन्वय इकाइका […]

बिहिवार, मंसिर ४, २०८२

झापा । इलाका प्रहरी कार्यालय दमकबाट जेनजी आन्दोलनका बेला लुटिएको दुई थान हतियार पाँचथरमा लुकाइ राखेको अवस्थामा फेला परेको छ । भदौ २४ गते दमकस्थित प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र हतियार लुटपाट घटनामा संलग्न […]

बिहिवार, मंसिर ४, २०८२

झापा । बिग ब्रदर ब्याडमिन्टन हल बिर्तामोडका सञ्चालक उमेश बोहोरामाथि हतियार प्रहार भएको छ । गएराति ९ बजे बिर्तामोड नगरपालिका-५ महानन्द चोक निवासी ५० वर्षीय उमेश बोहोरालाई सोही ठाउँका वर्ष ४८ का मेदनीप्रसाद मैनालीले हतियार […]

बिहिवार, मंसिर ४, २०८२