२०८२ चैत १९ बिहिवार , ०५:१६:१४ बजे

Sajhamanch

अपराध

एआईले बनाएको सांकेतिक तस्वीर कमल । यहाँस्थित केर्खामा मकैबारीभित्र बेवारिस अवस्थामा एक नवजात शिशु फेला परेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान करिब ६ः१० बजे स्थानीय एक व्यक्तिको घर नजिकै रहेको करेसाबारी भित्रको […]

सोमवार, चैत १६, २०८२

काठमाडौं । भदौ २३ र २४ का घटनाको छानबिनका निम्ति पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गलाई ३ बर्षदेखि १० बर्षसम्म कैद […]

बुधवार, चैत ११, २०८२

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले भोलि बिहीबार शपथ लिँदैछन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको शपथ के हुन्छ भन्ने विषयमा आम चासो छ । यही विषयमा अनलाइनखबरले प्रकाशन गरेको यो समाचार […]

बुधवार, चैत ११, २०८२

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा […]

आइतवार, चैत ८, २०८२

मकवानपुर । बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर […]

आइतवार, चैत ८, २०८२

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका –१० बाट एक जना, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट दुई जना, […]

आइतवार, चैत ८, २०८२

झापा । झापाको कनकाई नगरपालिका-२ स्थित हेप्पील्याण्ड फनपार्कमा दुई समूहबिच झडप भएको छ । फनपार्कभित्र शनिवार दिउँसो ४ बजे डिजे बजाई नाच्ने क्रममा दुई समूहबीच विवाद हुँदा पाँच जना घाइते भएका छन् । घटनापश्चात् प्रहरीले […]

आइतवार, चैत ८, २०८२

काठमाडौँ ।  सुर्खेतकी इनिशा विकको सामुहिक बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज पनि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। अधिकारकर्मी र सर्वसाधारणको सहभागितामा उक्त प्रदर्शन गरिएको हो। उनीहरूले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र महिला […]

शनिवार, चैत ७, २०८२

काठमाडौं । २३ र २४ भदौको घटनाको अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रधानसेनापति अशोकराज सिग्देलसहित राष्ट्रिय सुरक्षा परिषद्का सबै पदाधिकारीहरूलाई कारबाही सिफारिसहितको प्रतिवेदन […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा हालसम्म ७ नेपाली पक्राउ परेका छन् । इजरायल–अमेरिका र इरानबीच जारी युद्धपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । आक्रमणपछि खसेका ड्रोन […]

शुक्रवार, चैत ६, २०८२