झापा । झापाको कमलमा प्रतिबन्धित लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । गएराति कमल गाउँपालिका-५ मंगलबारे बस्ने बिष्णु राजवंशीको घरमा लागूऔषध बिक्री गर्दै गरेको अवस्थामा पाँचजना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा कमल-५ बस्ने २७ वर्षीय […]
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब पाँच हजार कैदी फरार छन् । प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौवटा बाल सुधारगृहबाट ९६४ बालबन्दी […]
पाँचथर । मिक्लाजुङ गाउँपालिका-८ दुर्दिम्बामा बुबाले गोली प्रहार गरी छोराको हत्या गरेका छन्। मिक्लाजुङ-८ दुर्दिम्बाको भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका हुन्। […]
झापा । वैदेशिक रोजगार ठगी गरेको आरोपमा मेचीनगरका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर – ६ काँकडभिट्टा बस्ने ४३ वर्षीय मिलनकुमार राई रहेका छन् । वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँको गत असोज […]
काठमाडौं। धारिलो हतियार देखाइ विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।आइतबार पोखरा–२२ अनदु जङ्गलको सार्वजनिक स्थानमा ६७ वर्षीय जर्मन नागरिक अन्स पिटर मार्टीन एक्लै हिँडिरहेको अवस्थामा खुकुरी देखाइ हातपात […]
मेचीनगर । मेचीनगर नगरपालिकामा गत भदौ २४ गतेको जेनजी आन्दोलनका नाममा गरिएको आगजनी र तोडफोडबाट तीन करोड ३३ लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको जनाइएको छ । नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष दिपक […]
झापा । दुई वर्षदेखि प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशी जीवितै फर्कने आशा अन्त्य हुँदै गएको छ । हमासले हिजो विपिन र तीन इजरायलीको भनेर चार शव इजरायललाई बुझाएको त्यहाँका सञ्चारमाध्यमले जनाएका […]
काठमाडौं । थाइल्यान्डको बैंककबाट ११ किलोभन्दा बढी गाँजा लिएर आएका तीन भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ५० वर्षीय सिलम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोद आजाद शेख र ३२ […]
काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएका इजरायली नागरिकहरू हस्तान्तरण शुरू गरेको छ । गाजा शान्ति सहमति र युद्धविरामपछि हमासले आज बन्धकहरू हस्तान्तरण गर्न थालेको हो । हमासले जीवित रहेका घोषणा गरेका २० मध्ये […]