पाँचथर । पाँचथरको मिक्लाजुङमा श्रीमतीलाई कुकुरले टोकेपछि आक्रोशित बनेका एक व्यक्तिले कुकुर धनीलाई नै खुकुरी हानेका छन् । बुधवार बिहान १० बजे पाँचथर मिक्लाजुङ गाउँपालिका –३ देवीथान गैरीगाउँ बस्ने ५४ वर्षीय ललितबहादुर राईको कुकुरले छिमेकी […]
झापा । झापा प्रहरीले लागुऔषध ब्राउनसुगरको ठुलो मात्रामा कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट प्लास्टिक बाहेक १००.०९० ग्राम ब्राउन सुगर, २ लाख ४३ हजार ५ सय रुपैयाँ नगद र एउटा […]
काठमाडौं । रेष्टुरेन्टमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखराको सिर्जना चोकमा मनिका रेष्टुरेन्ट सञ्चालन गर्ने ४० वर्षीय पदम लुङ्बा, पोखरा मालेपाटनका ५१ वर्षीय तेज नारायण […]
झापा । झापाको भद्रपुरमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । मृतकको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आइतबार बिहान ८ः५० बजेको समयमा भद्रपुर नगरपालिका-४ बद्रीगाउस्थित मकैबारीमा […]
विर्तामोड । झापाको कन्काई नगरपालिकामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।गएराति अन्दाजी ११ः२० बजे कनकाई नगरपालिका वडा नं. २ सुकेडाँगी बस्ने ३५ वर्षीय कविराज हेमरमले आफ्नो श्रीमती ३४ की पुजा हेमरमको खुकुरी […]
काठमाडौं । डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने दोलखा वैतेश्वर गाउँपालिका-८ घर भएकी २७ वर्षीया सुजिता अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। सुजिताले आफूले अध्ययन गर्न […]
जनकपुरधाम । अनलाइन ठगीमा संलग्न रहेको आरोपमा सात जना पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा सात जना र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ मा होलीको दिन भएको आँशु यादवको […]
झापा । झापा अर्जुनधारा– ८ का ३२ वर्षीय अर्जुन राजवंशी लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । गएराति १०ः३० बजे अर्जुनधारा– ८ मा लागूऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी […]
झापा । लागुऔषध कारोबारीलाई पक्राउ गर्न आज बिहान झापा प्रहरीले गोली चलाएको छ । गोली चलाएर नियन्त्रणमा लिने प्रयास भए पनि लागुऔषध कारोबारी भने भागेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक […]
काठमाडौं । भारतीय नम्बर प्लेटको एम्बुलेन्समा गाँजा तस्करी भएको खुलेको छ । सुनसरीको रामधुनी नगरपालिका–६ बाट लागुऔषध गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । २० वैशाख राति ९ बजे भारतीय नम्बरको एम्बुलेन्सको […]