२०८२ चैत २० शुक्रवार , ०१:३०:०८ बजे

Sajhamanch

अपराध

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन्। बाराका सुन व्यवसायी शिवकुमार सफरलाई प्रहरीले पक्राउ गरेको हो।सफरलाई बिहीबार साँझ पक्राउ गरे नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए। कडायतका अनुसार उनीसँगै […]

शुक्रवार, भदौ २२, २०८०

काठमाडौं । सर्लाहीको ब्रम्हपुरीमा घाँस काटिरहेकी एक महिनाको कान गहना लुटिएको छ। भारतीय सीमा नजिकै पर्ने ब्रम्हपुरी गाउँपालिका–४ त्रिभुवन नगर निवासी ६० वर्षीया सुमित्रादेवी रायलाई बुधबार दिउँसो अपरिचित एक व्यक्तिले आक्रमण गरेर घाइते बनाएपछि सुन […]

बिहिवार, भदौ २१, २०८०

रसुवा । चीनको केरुङबाट रसुवागढी नाका हुँदै ल्याईएको एक किलो सुनसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा गोसाईकुण्ड गाउँपालिक-३ की ४१ वर्षीया पाछेमु तामाङ (गुरुङ) रहेको रसुवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास बुढाथोकीले जानकारी […]

आइतवार, भदौ १७, २०८०

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विद्युतीय चुरोट (भेप) मार्फत भएको करिब ९ किलो सुन तस्करीमा अनुसन्धानका लागि नेपाल प्रहरीको […]

बुधवार, भदौ १३, २०८०

काठमाण्डौ । एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ परेका छन्।काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रौतहटको राजदेवी घर भइ अहिले काठमाण्डौको ताहाचल बस्ने ३२ वर्षीय दीपक मण्डल, भारत बिहार घर […]

सोमवार, भदौ ११, २०८०

काठमाडौं । कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्ण नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका छन् । डा. कर्णले अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु निःसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको […]

बुधवार, भदौ ६, २०८०

काठमाडौं । ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका अधिकांश चिनियाँ नागरिकबाट नेपाली नागरिकता फेला परेको छ । यसरी नेपाली नागरिकता फेला पर्नेहरूमा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सातजना चिनियाँसँग नागरिकता भेटिएको प्रहरी स्रोतले […]

शुक्रवार, भदौ १, २०८०

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर एमबीबीएस पढिरहेको आरोपमा एक जना विद्यार्थीलाई पक्राउ गरेको छ। चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा पढिरहेका एक विद्यार्थीलाइ गएराति सीआईबीले पक्राउ […]

शुक्रवार, भदौ १, २०८०

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ गर्ने भएको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलासले आज सुनुवाइ गर्दै यो मुद्दाको सुनुवाइ निरन्तर हुने जनाएको हो । साथै, अदालतले पीडित किशोरी […]

बिहिवार, साउन ३२, २०८०

काठमाडौं । भन्सार विभागले विमानस्थल भन्सारबाट जाँच पास भएर साउन २ मा बाहिरिएको ६० किलो सुन हेलचेक्र्याइँका कारण जाँचपास भएको दाबी गरेको छ । भन्सार विभागले सुन तस्करीको छानबिनमा राजश्व अनुसन्धानलाई सघाउन भन्दै ४ साउनमा […]

बिहिवार, साउन ३२, २०८०