२०८२ कार्तिक ३, आइतवार , ११:०५:०५ बजे

Sajhamanch

अपराध

झापा । झापामा मोटरसाइकल चोरीमा संलग्न एकै परिवारका तीन जना दाजुभाईलाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकल चोरी र विक्रिमा संलग्न बिर्तामोड – ३ का रञ्जित राजवंशी, प्रदिप राजवंशी र कुमार राजवंशीलाई प्रहरीले पक्राउ […]

सोमवार, जेठ ५, २०८२

झापा । झापास्थित भारतीय नाका हुँदै भन्सार छलेर नेपाल भित्र्याइएको तीन करोड ६१ लाख रुपैयाँ मूल्यबराबरको कृषि औजार प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले आइतबार राति ती कृषि औजार बरामद गरेको […]

सोमवार, जेठ ५, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मधेश प्रदेश, आर्थिक मामिला तथा […]

आइतवार, जेठ ४, २०८२

झापा । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिद्वारा अवैध रूपमा चिरान गरिएको ८३.५२ क्युफिट सखुवाको काठ डिभिजन वन कार्यालयले बरामद गरेको छ। शुक्रवार बेलुका करिब ४ः३० बजे चन्द्रगढी सामुदायिक वनको स्वामित्वमा रहेको मिलमा काठ चिरान भैरहेको […]

आइतवार, जेठ ४, २०८२

झापा । झापाको बिर्तामोडमा चोरीको शृङ्खला रोकिएको छैन । करिब दुई सातामा बिर्तामोडमा तेस्रो पटक लाखौँको चोरी भएको हो। हिजो राति बिर्तामोड नगरपालिका-५ कञ्चनजङ्घा टोल बस्ने कुमार बुढाथोकीको घरबाट सुनको गरगहना ६ तोला १४ आना, […]

आइतवार, जेठ ४, २०८२

लमजुङ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन्।लमजुङ बेसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी […]

आइतवार, जेठ ४, २०८२

काठमाडौं । खोटाङमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ऐसेलुखर्क गाउँपालिका–४, जलेश्वरीका २२ वर्षीय आङनिमा शेर्पा छन् । २२ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (जेठ […]

शनिवार, जेठ ३, २०८२

बैतडी । स्थानीय युवाद्वारा गरिएको खुकुरी प्रहारबाट बैतडीमा दुई जना महिला घाइते भएका छन्।पुर्चौँडी नगरपालिका–६ रपनाका २० वर्षीय धनवीर धानुकले आज सोही स्थानका ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरी प्रहार गरी […]

शनिवार, जेठ ३, २०८२

काठमाडौं । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा कार्यरत इञ्जिनियर सन्तोषकुमार यादव पाँच लाख ७० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले इञ्जिनियर यादवलाई घुस रकमसहित मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट बिहीबार […]

शुक्रवार, जेठ २, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना व्यक्ति र दुई वटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राज्यको सम्पत्तिको दुरुपयोग गरी हानिरनोक्सानी पुर्‍याएको ठहर गर्दै अख्तियारले आज […]

बिहिवार, जेठ १, २०८२