विराटनगर । मोरङको केराबारीबाट प्रहरीले ३ नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ वन्यजन्तु चोरीसिकारीमा संलग्न समूहका २ जनालाई पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार केराबारी […]
काठमाडौं । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका–२ बस्ने ३५ वर्षीय अनिल राई छन् । उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । राईले […]
विरााटनगर । सुनसरीको इटहरीमा रहेको क्लब के डान्सबारमा मध्यरातमा विवाद भएको छ । राति अन्दाजी १२ः४० बजे इटहरी–६ इटहरी चोकस्थित क्लब के डान्सबारमा आएका तत्काल उमेर नखुलेका वडा नं.८ हाटखोला बस्ने सुशील राजवंशी,आशिष् चौधरी,सूर्य गुरुङ, […]
काठमाडौं । वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–५ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने २८ वर्षीय सुरेश माक रहेका छन् । सुरेशले आकर्षक […]
काठमाडौं । काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिकको फेला परेका छन् । प्रहरीको इन्टिलिजेन्स र विज्ञ अनुसन्धानबाट शंका गरिएका व्यक्तिको पहिचान खुलेको हो । प्रहरीका अुनसार उक्त सिन्धुपाल्चोकको भोटेकोशी […]
इलाम । इलामका दुई जना नाबालिकाहरुलाई जबरजस्ती करणी गर्ने दुईजना अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा इलाम नगरपालिका- ४ बरबोटे बस्ने २२ वर्षीय दीपेश नेपाली र चुलाचुली गाउँपालिका- ६ तोरीबारी बस्ने ५१ वर्षीय हेमबहादुर विश्वकर्मा […]
सरोज भट्टराई झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० रहेको सरकारी जग्गा भू–माफियाहरुले हत्याए पछि उक्त जग्गा फुकुवा गर्न दवाव दिएकाले वडा कार्यालय सर्वपक्षीय छलफल गरेको छ । हाल उक्त जग्गामा वडा नं. १० […]
मोरङ ।मोरङको बेलबारीमा तास खेलिरहेका ८ जना पक्राउ परेका छन्। पक्राउ परेकाको साथबाट १ लाख ५ हजार रूपैयाँ बढी बरामद भएको छ। तास खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१० भाउन्नेका ४७ वर्षीय विष्णुकुमार दर्जी, ४० […]
बिर्तामोड। बिर्तामोड बसपार्कमा लागूऔषध बिक्री गर्दागर्दै एक युवती पक्राउ परेकी छन् ।आज बिहान ६ः३० बजे अर्जुनधारा नगरपालिका वडा न. ११ नयाँ बसपार्कमा लागूऔषध बिक्री भइरहेको सूचनाको आधारमा प्रहरी टोलीले ताप्लेजुङ मेरीङदेन वडा न. २ बस्ने बर्ष […]