२०८२ साउन १२, सोमवार , ०१:५१:५० बजे

Sajhamanch

अपराध

काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति ७ किलो ८ सय ग्राम सुनसहित ‘ओमपाल गोल्ड शप’ का सञ्चालक […]

बुधवार, मंसिर २०, २०८०

काठमाडौं । रुकुम पश्चिमको चर्चित सोती हत्याकाण्डमा संलग्न २३ जनालाई जन्मकैदको सजाय भएको छ । जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको इजलासले मंगलबार थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । हत्या गरिएका […]

मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२, शान्तझोडास्थित राईटोलमा वृद्धाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ७० वर्षीया मधुमाया पुरीको हत्या आरोपमा सोही ठाउँका ४० वर्षीय सन्तोष राईलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । […]

मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौं । अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा प्रहरीले सोमबार थप दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेको भुम्लु घर भई काठमाडौंको लाजिम्पाट बस्ने २७ वर्षका सुरेशकुमार श्रेष्ठ र काठमाडौं कलंकीका […]

सोमवार, मंसिर १८, २०८०

रसुवा । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने आठजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट तीन करोड ३१ लाख ८१ हजार १९८ बराबरको सामग्री बरामद भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए।चीनबाट […]

सोमवार, मंसिर १८, २०८०

काठमाडौं । धादिङमा श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धुनीबेँसी नगरपालिका–१, डुम्रेचौरका २७ वर्षीय रामचन्द्र बयलकोटी छन् ।आइतबार दिउँसो बयलकोटीले स्थानीय कच्ची सडकमा आफ्नी श्रीमती २० वर्षीया पवित्रामाथि धारिलो हतियार प्रहार […]

सोमवार, मंसिर १८, २०८०

रसुवा । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट रु तीन करोड ३१ लाख ८१ हजार एक सय ९८ बराबरको सामग्रीसमेत […]

सोमवार, मंसिर १८, २०८०

काठमाडौं । चीनबाट दोलखा हुँदै ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नौ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । तीनजनालाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएएको छ । आलुको बोरामा सुन […]

शनिवार, मंसिर १६, २०८०

जनकपुरधाम । धनुषामा कटुवा पेस्तोसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सबैला नगरपालिका-८ ठिल्लाका ५१ वर्षीय रामइश्वर ठाकुर छन्। धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार शुक्रबार साँझ ठाकुरले उनकी ५० वर्षीया श्रीमती रामकाशी […]

शनिवार, मंसिर १६, २०८०

रसुवा । उत्तरी रसुवामा छोराले कुटपिट गरी बुबाको हत्या गरेका छन् । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका ५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले गएराति ६५ वर्षे बुवा छेवाङ तामाङलाई लाठीले […]

शुक्रवार, मंसिर १५, २०८०