२०८२ जेठ २, बिहिवार , १२:०१:०१ बजे

Sajhamanch

अपराध

काठमाडौं । सशस्त्र प्रहरीले चोरीपैठारीका १०० वटा वाकीटकी सेट सप्तरीबाट बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ८ लाख रुपैयाँ बराबरको वाकीटकी सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट बरामद […]

आइतवार, असोज १४, २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने गत वर्षदेखि नावालिग बलात्कार जस्तो गम्भीर आरोपमा मुद्दा झेलिरहेका छन् । गतवर्ष असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका लामिछानेविरुद्ध बलात्कार मुद्दा अझै विचराधीन अवस्थामै छ । हालसम्म सन्दीपविरुद्धको […]

आइतवार, असोज १४, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ । शुक्रबार साँझ ७ : २० बजे दुबई हुँदै काठमाडौं आएकी फिलिपिनी […]

शनिवार, असोज १३, २०८०

तनहुँ । अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामी भर्ना गरेर उपचार गरेको आरोपमादमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्।व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हलका सञ्चालक ५२ वर्षीया विष्णु कुमारी गरौजा र अनसन चौतारास्थित […]

शुक्रवार, असोज १२, २०८०

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा पार्किङ गरी राखिएको रोलरबाट डिजेल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । चाइना कम्युनिकेशन कन्ट्रक्सन प्रालिको रोलरबाट डिजेल चोरी गरेको अभियोगमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको हो […]

शुक्रवार, असोज १२, २०८०

दोलखा । दोलखाको सिंगटीबाट प्रहरीले ४ किलो तस्करीको सुन सहित ३ जनालाई पक्राउ गरेको छ। सिंगटी बजारबाट ३ जनालाई गए राती पक्राउ गरिएको र उनीहरूको साथबाट ४ किलो तस्करीको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय […]

बिहिवार, असोज ११, २०८०

भारतको मणिपुर फेरि तनावग्रस्त बनेको छ । गएराति आन्दोलनमा रहेका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा ४५ जना घाइते भएका छन् । हिंसा प्रभावित क्षेत्र इंफाल घाटीमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । मणिपुरमा गएको जुलाई ६ […]

बुधवार, असोज १०, २०८०

धनगढी । बझाङमा अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालकलाई पक्राउ परेका छन् । हिंडडुल गर्न नसक्ने २८ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक बालकलाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक […]

सोमवार, असोज ८, २०८०

काठमाडौं । भोजपुरमा बलात्कारको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । भोजपुर नगरपालिका–३, दावारबे टोलका ७२ वर्षीय मानबहादुर श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । १४ वर्षीया एक बालिकाको बलात्कार गरेको आरोपमा उनलाई पक्राउ […]

आइतवार, असोज ७, २०८०

सुर्खेत । १३ वर्षीया बालिकालाई अपहरण गरी कांक्रेविहारको जंगलमा लगेर बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगरको एक निजी स्कुलमा अध्ययनरत १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका २५ […]

आइतवार, असोज ७, २०८०