२०८२ साउन ११, आइतवार , ०२:५१:२५ बजे

Sajhamanch

अपराध

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन्।कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले थप अनुसन्धानका लागि उनलाई पक्राउ गरेको जानकारी दिएको छ। शनिवार राति उनलाई कपनस्थित निवासबाटै पक्राउ […]

आइतवार, वैशाख १४, २०८२

काठमाडौं । बङ्गलादेशी नागरिकलाई नेपाल हुँदै वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना बङ्गलादेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोहम्मद मोस्ताफिजुर रहमान, मुहम्मद फरहद हुसेन चौधरी, अबु युसुफ […]

शुक्रवार, वैशाख १२, २०८२

झापा । झापाको मेचीनगरमा धारिलो हतियार सिक्कल प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छिन् । मेचीनगर नगरपालिका-१४ धाइजन बस्ने ३१ वर्षीया पूजा खरेललाई बुधवार साँझ ७ बजेतिर वडा नं.१५ बस्ने अन्दाजी ५० वर्षीय लालबहादुर राजवंशीले […]

शुक्रवार, वैशाख १२, २०८२

धनगढी । कैलालीमा युवतीमाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । बर्दगोरिया गाउँपालिका–३ झाल बस्ने २१ वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँका २१ वर्षकै सन्जु दमाइलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । […]

बिहिवार, वैशाख ११, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै एक करोड १६ लाख आठ हजार रुपैयाँ ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको बाँफिकोट नगरपालिका–१३ का ३८ वर्षीय आदर्श केसी, ललितपुरको […]

बुधवार, वैशाख १०, २०८२

झापा । इलामको सीमा नाकाबाट अवैध रुपमा भन्सारले भित्राएको ५ लाख बढीको अवैध सामान प्रहरीले झापाको बुद्धशान्तिबाट बरामद गरेको छ । मंगलबार साँझ अन्दाजी ७ः३० बजे बुद्धशान्ति गाउँपालिका –४ बर्ने चिया बगानस्थित मेची राजमार्गमा विभिन्न […]

बुधवार, वैशाख १०, २०८२

झापा । अर्जुनधारा नगरपालिका वडा नं. ५ घर भएका ओमप्रकाश लुइँटेललाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । तीनकुने क्षेत्रमा चैत १५ गते राजावादीले गरेको आगजनी र तोडफोडको घटनामा संलग्न रहेको आरोपमा लुईंटेल पक्राउ परेका हुन् […]

सोमवार, वैशाख ८, २०८२

झापा । झापामा पिकअपसहित करिव २२ लाख मूल्यको अवैध सामान प्रहरीले बरामद गरेको छ । गएराति ८ बजे भद्रपुर नगरपालिका वडा नम्वर ९ मा भारतवाट नेपालतर्फ भन्सार छलि बा. १८ च ४६१६ नम्वरको पिकअप गाडीमा […]

आइतवार, वैशाख ७, २०८२

झापा । झापाको मेचीनगरमा टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चार भारतीय पक्राउ परेका छन् । शनिबार दिउँसो मेचीनगर नगरपालिका –७ इटाभट्टास्थित बस स्ट्यान्डमा शङ्कास्पद रुपमा ४ जना भारतीयलाई फेला पारी उनीहरूले बोकेको ७ […]

आइतवार, वैशाख ७, २०८२

मेचीनगर । पास्ता र सुजीमा म्याद नाघेको भेटिएर ताला लगाएको उद्योगलाई मेचीनगर नगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् उपभोक्ता हित संरक्षण विभागले तोकेका निरीक्षण अधिकृत अग्निप्रसाद अधिकारीले पास्ता […]

शुक्रवार, वैशाख ५, २०८२